विमला तामाङ नेपाली कराते खेलाडी हुन् । जसले २०१४ इन्चोन एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउदै व्यक्तिगत कातामा उत्तर कोरियाकी जीउई कांगलाई ५-० ले पराजित गरी कास्य पदक जितेकी थिइन् । [१] [२][३][४] उनले त्रिभुवन आर्मी क्लब, नेपाल नेपाली सेना लाई प्रतिनिधित्व गर्ने छिन । [५]

विमला तामाङ
विमला तामाङ एसियाली खेलकुद २०१४ मा कास्य पदक जितेपछि
व्यक्तिगत जानकारी
पुरा नामविमला तामाङ
जन्मसन् १९९५
धादिङ,नेपाल
पदक कीर्तिमान

विमला एसियाली खेलकुदमा पदक जित्ने नेपालका बाइसौं खेलाडी हुन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Govt rewards Asiad medalist Bimala Tamang Rs 1 million", Nepal News, अन्तिम पहुँच १७ अक्टोबर २०१४ १६:३७ 
  2. "Bimala Tamang wins 1st medal for Nepal in 17th Asian Games", Canada Nepal, अन्तिम पहुँच ४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०१४ मिति
  3. "Nepal secures 1st medal in 17th Asian Games", eKantipur, अन्तिम पहुँच ४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति
  4. "विमला तामाङले नेपाललाई दिलाईन पदक", सेतोपाटी, अन्तिम पहुँच असोज १६,२०७१ 
  5. "Tribhuvan Army Club signs Asiad medalist Bimala", My Republica, अन्तिम पहुँच २०१४-१०-१४ ००:३१:५७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्