विनोद बङ्गाली, ओडिया, हिन्दी, नेपालीबोडो भाषाहरूमा प्रयोग हुने एक नाम हो। यस शब्द संस्कृत भाषाबाट आएको थियो जसको अर्थ "खुशी" वा "आनन्ददायी" भन्ने हुन्छ।

विनोद
लिङ्गपुरुष
भाषा(हरू)नेपाली, बङ्गाली
उत्पति
शब्द/नामसंस्कृत
अर्थखुसी, आनन्ददायी
उत्पति क्षेत्रभारत, नेपाल
अन्य नामहरू
वैकल्पिक हिज्जेVinod
लोकप्रियताsee popular names

उल्लेखनीय मानिसहरू सम्पादन गर्नुहोस्