विनोद
नामको सूची
विनोद बङ्गाली, ओडिया, हिन्दी, नेपाली र बोडो भाषाहरूमा प्रयोग हुने एक नाम हो। यस शब्द संस्कृत भाषाबाट आएको थियो जसको अर्थ "खुशी" वा "आनन्ददायी" भन्ने हुन्छ।
लिङ्ग | पुरुष |
---|---|
भाषा(हरू) | नेपाली, बङ्गाली |
उत्पति | |
शब्द/नाम | संस्कृत |
अर्थ | खुसी, आनन्ददायी |
उत्पति क्षेत्र | भारत, नेपाल |
अन्य नामहरू | |
वैकल्पिक हिज्जे | Vinod |
लोकप्रियता | see popular names |
उल्लेखनीय मानिसहरू
सम्पादन गर्नुहोस्- विनोद भण्डारी, नेपाली क्रिकेट खेलाडी
- विनोद बिहारी चौधुरी (सन् १९११–२०१३), बङ्गलादेशी क्रान्तिकारी
- विनोद बिहारी वर्मा (सन् १९३७–२००३), भारतीय लेखक
- विनोद चौधरी, नेपाली व्यापारी
- विनोद दास, नेपाली क्रिकेट खेलाडी
- विनोद कानुनगो (सन् १९१२–१९९०), भारतीय लेखक
- विनोद प्रधान (जन्म सन् १९७३), भारतीय छायाङ्कनकार
- विनोद सेठी (जन्म सन् १९५७), भारतीय व्यापारी
- विनोद भण्डारी (जन्म १९८९), नेपाली क्रिकेट खेलाडी