विजयपुर -१ जलविद्युत केन्द्र


विजयपुर–१ जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, ४.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले विजयपुर खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। भगवती जलविद्युत विकास कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०६९-०५-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-१२-२१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

विजयपुर–१ जलविद्युत केन्द्र
विजयपुर -१ जलविद्युत केन्द्र is located in नेपाल
विजयपुर -१ जलविद्युत केन्द्र
नेपालको नक्सामा विजयपुर–१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामविजयपुर–१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°१०.०′३७.०″उ॰ ८४.०°१.०′३१.०″पू॰ / २८.१७६९४४°N ८४.०२५२७८°E / 28.176944; 84.025278निर्देशाङ्कहरू: २८.०°१०.०′३७.०″उ॰ ८४.०°१.०′३१.०″पू॰ / २८.१७६९४४°N ८४.०२५२७८°E / 28.176944; 84.025278
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)भगवती जलविद्युत विकास कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतविजयपुर खोला
प्रकारनदीको पानी
क्षमता४.५ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४