विजयपुर खोला मध्य नेपालको पोखरा महानगरपालिकाको सेती गण्डकी नदीको सहायक नदी हो।[१] यस नदीमा धेरै जलविद्युत केन्द्रहरू निर्माण भएका छन्।[२]

विजयपुर खोला
विजयपुर खोला is located in गण्डकी प्रदेश
विजयपुर खोला
विजयपुर खोला जहाँ यो सेती नदीमा मिल्छ
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानअन्नपूर्ण हिमाल
मुख 
 •  स्थान
सेती गण्डकी नदी
 •  भौगोलिक निर्देशाङ्क
२८°९′१८.६″उ॰ ८४°२′१५.९६″पू॰ / २८.१५५१६७°N ८४.०३७७६६७°E / 28.155167; 84.0377667निर्देशाङ्कहरू: २८°९′१८.६″उ॰ ८४°२′१५.९६″पू॰ / २८.१५५१६७°N ८४.०३७७६६७°E / 28.155167; 84.0377667
जलाधारका विशेषताहरू
नदी प्रणालीनारायणी नदी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्