विक्की कौशल

भारतीय अभिनेता

विक्की कौशल (जन्म:१६ मई १९८८) एक भारतीय फिल्म अभिनेता हुन् । उनको पहिलो मुख्य भूमिका स्वतन्त्र नाटक मसान (२०१५)[१] थियो, जसले उनलाई सर्वोत्तम पहिलो चलचित्र प्रवेश को लागि आइफा र स्क्रीन अवार्ड्स दिलायो । विक्कीको २०१८ मा राजी, संजु फिल्महरु सुपरहिट भएका थिए ।उनले हालको फिलिम 'उरी: द सर्जिकल स्ट्राइक'[२][३] मा आफ्नो प्रदर्शनको लागि प्रसिद्धि पाएका थिए। आईएफ पायलट राकेश शर्मा स्पेस फिलिम जसमा आमिर र शाहरूख खान नखेल्ने भएपछी अब उरी नायकले खेल्ने भएका छन् ।[४]

विक्की कौशल
विक्की कौशल जुहुमा उरि को साक्षात्कार समयमा
जन्म (1988-05-16) १६ मे १९८८ (उमेर ३५)
मुम्बई, महाराष्ट्र, भारत
शिक्षाराजीव गांधी इंस्टिट्यूट ऑफ टेक्नोलॉजी
पेशाअभिनेता
कार्यकाल२०१२–हालसम्म
जीवनसाथीकटरिना कैफ

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

वर्ष फिल्म भूमिका नोट
२०१२ लव शव ते चिकन खुराना युवा ओमी
२०१३ गीक आउट गीक लघु फिल्म
२०१५ बम्बई वेलवेट निरीक्षक बासिल
२०१५ मसान दीपक जारी जुलाई २०१५
२०१६ ज़ुबान दिलशेर जारी मार्च २०१६
२०१६ द हीरो- ए बोलीवुड स्टोरी लघु फिल्म
२०१६ रमन राघव २.0 राघव सिंह जारी जून, २०१६
२०१६ मनमर्जियां विक्की 'डीजे सैंड्ज' संधू जारी सेप्टेम्बर २०१८
२०१८ लव पर स्क्वेयर फुट सञ्जय चतुर्वेदी जारी, केवल नेट्फ्लिक्स मा
२०१८ राजी इकबाल सैयद जारी, मे २०१८
२०१८ लस्ट स्टोरीज पारस जारी, केवल नेट्फ्लिक्स मा
२०१९ उरी: द सर्जिकल स्ट्राइक मेजर विहान सिंह शेर्गिल जारी, केवल नेट्फ्लिक्स मा

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "30 Under 30 2018 Vicky Kaushal", अन्तिम पहुँच २०१९-०२-२३ 
  2. "Vicky Kaushal’s Uri is second Hindi film on IMDb’s list of top Indian films after Amitabh Bachchan’s Anand", अन्तिम पहुँच २०१९-०२-२३ 
  3. "WATCH: Vicky Kaushal Condemns Pulwama Terror Attack, Says 'It Should Not Be Forgotten Or Forgiven'", अन्तिम पहुँच २०१९-०२-२३ 
  4. "Exclusive: Vicky Kaushal signed for ‘Saare Jahaan Se Achcha’", अन्तिम पहुँच २०१९-०२-२३ [dead link]