विकिपिडिया वार्ता:प्रमुख लेख/आवेदनहरू/धनकुटा जिल्ला

प्रमुख लेख समन्वय समितिका सदस्यहरु:

@ निर्जल श्रेष्ठ, @ राम प्रसाद जोशी, @ बिप्लब आनन्द, @ निर्मल दुलाल, @ सरोज कुमार ढकाल, @ रमेश सिंह बोहरा @ क्रिस दुलाल


यस लेखलाई प्रमुख लेखको रुपमा आवेदन प्राप्त भएकोले, प्रमुख लेख समन्वय समितिको सदस्यको रुपमा उक्त लेख प्रमुख लेखको तोकिएको मापदण्ड अनुसार भए नभएको जाँच गरि मतदानको लागी सिफारिस वा आवेदन खारेज गर्नु हुन अनुरोध छ ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट लेखलाई पूनरावलोकन गरे पछि लेख सम्बन्धि निम्नानुसारको विवरण भर्नुहोला तथा आफ्नो हस्ताक्षर पनि गर्नुहाेला ।

क्र.सं.     प्रमुख लेखका मापदण्डहरु      अवस्था  प्रमुख लेख समन्वय समिति
लेख - -
१.१ उत्कृष्ट लेखन    
१.२ उल्लेखनीय    
१.३ भाषा    
१.४ विस्तृत    
१.५ पूर्ण अनुसन्धान    
१.५ तटस्थ    
१.६ दृढ/स्थिर    
१.७ सहमतिय    
सन्दर्भ चित्रको प्रयोग    
लेखको लम्बाई    
परियोजना पृष्ठ "प्रमुख लेख/आवेदनहरू/धनकुटा जिल्ला"मा फर्कनुहोस्।