विकिपिडिया:१०० महिला सम्पादन-थन

१०० महिला सम्पादन-थन
१०० महिला सम्पादन-थन
आरम्भडिसेम्बर ८, २०१६
समाप्तिडिसेम्बर ८, २०१६

१०० महिला सम्पादन-थन एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो । बिबिसीले १०० महिला कार्यक्रम श्रृंखलामा हरेक वर्ष बिश्वभरिका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम चयन गर्ने गर्दछ । सन् २०१६ अन्तर्गत पनि बिबिसीले संसारका बिभिन्न स्थानका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूची तयार पारेको छ । यसै अवसरमा हामीले पनि '१०० महिला सम्पादन-थन' प्रतियोगिता आयोजना गर्न गई रहेका छौ ।

कार्यक्रम विवरण सम्पादन गर्नुहोस्

१०० महिला सम्पादन-थन प्रतियोगिता २४ घण्टे विकिपिडिया सम्पादन कार्यक्रम हो । जस अनुसार निम्न मितिमा यो कार्यक्रम सञ्चालन हुने छ ।

  • मिति : २०७३ मंसिर २३ गते (डिसेम्बर ८, २०१६)


  • १. विकिपिडियामा महिला प्रयोगकर्ता वा महिला सहभागीता वृद्धि गर्न,
  • २. महिला सम्बन्धित विषयहरूमा विकिपिडियामा लेख वृद्धि गर्न,
  • ३. महिला सँग सम्बन्धित अवस्थित लेखहरू सुधार गर्न,
  • ४. "विकि आन्दोलन" मा नेपाली महिला सहभागिता वृद्धि गर्न र
  • ५. महिला र महिला मुद्दाहरू सम्बन्धित लेख सुधार गर्न ।

महिला र महिला मुद्दाहरू सम्बन्धित लेखहरू लेख्नु पर्नेछ । यस सम्पादन-थनमा बढी भन्दा बढी महिलाहरूलाई महिलाहरू बारेका लेख र प्रोफाईलहरू तयार पार्न र सम्पादन गर्न प्रेरित गर्न चाहन्छौं । जस्तै: नेपालमा सबैभन्दा प्रभावशाली र प्रेरणादायी महिलाको (जीवनी) लेख, महिला र तिनको विकास सम्बन्धि जल्दा बल्दा बिषयहरू एवम् १००-महिला-बारे नेपाली विकिपिडियामा लेख लेख्नुहोस् । केहि उपयोगी लिङ्कहरू तल दिईएका छन् ।

नेपाली विकिपिडियाको अनलाई संस्करणमा भाग लिने प्रयोगकर्ताहरू सम्पादन गर्नुहोस्

यो प्रतियोगितामा भाग लिन तल हस्ताक्षर गर्नुहोस् ।

  1. JuniorX2 ChatHello! ११:३८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC)
  2.   कुरा गर्ने ११:४४, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  3. Janak Bhatta (कुरा गर्ने) १२:१५, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  4. :) लर्नरktm १२:५१, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  1. जनक भट्ट
  2. सृजना
  3. राजा उप्रेती
  • #100womenwiki