विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन/सफल भएको

Autopatrolled right for Learnerktmसम्पादन



Autopatrolled right for Devrajpoudel22सम्पादन


Autopatrolled right for Benupraj3सम्पादन




Autopatrolled right for Punyaसम्पादन






Biplab Anandको लागि अन्तरमोहडा सम्पादक अधिकारको लागि निवेदनसम्पादन

यस विकिपिडियामा स्थापना भएका केही ग्याजेटहरूमा आवश्यक स्क्रिप्ट सुधारको आवश्यकता रहेकोले यो अधिकार प्रदान गर्न आग्रह गर्न चाहन्छु । धन्यवाद ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१३, १३ अक्टोबर २०१८ (युटिसी(UTC))

समर्थनसम्पादन

विरोधसम्पादन

  • बेनुप जीको कुरामा सहमत छु। मेरो विचारमा के के कामको लागि यो अधिकार आवश्यक रहेको हो र कति समयको लागि आवश्यक रहेको हो भन्ने कुरा स्पष्ट हुनु पर्छ । प्रशासकहरूलाई ती कुराहरू स्पष्ट भए पछि मात्र र निश्चित अवधिको लागि मात्र अधिकार प्रदान गर्न अनुरोध छ ।सरोज(Saroj) (कुरा गर्ने) ११:२०, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
@Nirmal Dulal:@Ganesh Paudel: ज्यू: ३ महिनाको लागि अधिकार दिन आग्रह गर्न चाहन्छु । धन्यवाद ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))

छलफलसम्पादन

बिप्लब आनन्द, Ping me when the nomination will complete.-Jayprakash12345 (कुरा गर्ने) २०:३७, १७ अक्टोबर २०१८ (युटिसी(UTC))

  सफल भयो - समुदायको मत अनुसार अधिकार प्रदान गरियो । प्राविधिक समस्याका कारण हाल उक्त अधिकार असिमित समयको लागि प्रदान गरियो तर समुदायमा भएको छलफल अनुसार ३ महिना पछी यो अधिकार स्वत हटाइने छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:१५, १८ जनवरी २०१९ (युटिसी(UTC))

Transwiki Importer right for Nirajan pant =सम्पादन

२८ जनवरी २०१९ १७:२५ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा आवश्यक पर्ने ढाँचा तथा मोड्युलहरू अन्य विकिपिडियाबाट नक्कल गरी सार्दा ती पृष्ठहरूका वास्तविक सर्जकहरूको योगदानलाई उपयुक्त तरिकाले सम्मान गर्न गाह्रो हुन्छ। तसर्थ आवश्यक ढाँचा र मोड्युलहरूलाई आयात गर्नु उपयुक्त हुन्छ। बेलाबखत यस अधिकारको खाँचो पर्ने भएकाले ट्रान्सविकि आयातकर्ता अधिकारको लागि निवेदन पेश गरेको छु। साथै यहाँको टिप्पणी, समर्थन र सुझावको लागि आग्रह गर्दछु। Nirajan pant (कुरा गर्ने) १७:२५, १४ जनवरी २०१९ (युटिसी(UTC))

समर्थन

  • प्रयोगकर्ताले अरु विकिमिडिया विकिहरूमा यो अधिकारको राम्रो प्रयोग गरेकाले मेरो समर्थन छ।--BRP ever १७:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))

विरोध

छलफल

  सफल भयो - विश्वसनीय प्रयोगकर्ता तथा १ हप्तासम्म समुदायबाट विरोध प्राप्त नभएकोले । — तुल्सी भगत (योगदान | वार्ता) १२:२३, २२ जनवरी २०१९ (युटिसी(UTC))

Template Editor right for BRPeverसम्पादन

ढाँचा सुधारको कार्यको लागि र प्रमुख चित्र व्यवस्थापन समितिको कार्य को लागि।--BRP ever १०:५५, २१ जुलाई २०१९ (युटिसी(UTC))

  •   समर्थन विकिपिडियाको विभिन्न प्राविधिक तथा नीतिगत पक्षहरू समेत राम्रोसँग बुझेको र अनुभवी विकिमिडियन भएकोले मेरो पूर्ण समर्थन छ।--Nirajan pant (कुरा गर्ने) १२:३७, २१ जुलाई २०१९ (युटिसी(UTC))
  सफल भयो अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०७, ६ अगस्त २०१९ (युटिसी(UTC))

Template Editor right for पर्वत सुबेदीसम्पादन

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यासँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने)

  सफल भयो अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१६, १८ फेब्रुअरी २०२० (+0545)

Template Editor right for हिमाल सुबेदीसम्पादन

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यसँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु।-हिमाल सुबेदी (कुरा गर्ने) १८:०७, १८ फेब्रुअरी २०२० (+0545)

  •   समर्थन, ढाँचा आयात गर्ने प्रयास राम्रो हो, त्यसैले नयाँ ढाँचा आवश्यक भएमा आयात गर्न या कसैलाई आयात गर्न अनुरोध गर्नु राम्रो हुन्छ।--BRP ever १३:४७, २५ फेब्रुअरी २०२० (+0545)
  सफल भयो अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२०, २७ फेब्रुअरी २०२० (+0545)


Template Editor right for Nirajan pantसम्पादन

नेपाली विकिपिडियामा रहेका विभिन्न ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सो सुधारको कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु।--Nirajan pant (कुरा गर्ने) २०:०८, १६ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

  सफल भयो अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४४, २५ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Template Editor right for Pitambar Bhattaraiसम्पादन

१५ मे २०२० ०५:३७ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा रहेका मीडियाविकि तथा विभिन्न सुरक्षित ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सुधार कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु। धन्यवाद! Pitambar Bhattarai (कुरा गर्ने) ११:२२, १ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

  समर्थन -हिमाल सुबेदी (कुरा गर्ने) १९:३९, १ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

  सफल भयो यस प्रयोगकर्ता अधिकारद्वारा तपाईँ सुरक्षित गरिएका ढाँचा तथा लेखहरू सम्पादन गर्न सक्नुहुनेछ तर मिडियाविकी फाइल सम्पादन गर्न तपाईँलाई अन्तरमोहडा सम्पादक अधिकार चाहिन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१४, ४ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]