प्रयोगकर्ता वार्ता:राज कुमार रिजाल
पछिल्लो टिप्पणी: ७ महिना पहिले बडा काजीद्वारा विषय लेख मेटिएको सम्बन्धमामा
विकिपिडियामा स्वागत छ!सम्पादन
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।
सुरुवात
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
सुझावहरू
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १२:१८, २४ फेब्रुअरी २०२२ (नेपाली समय) {{subst:db-vandalism-deleted|रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधि|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४१, १० अगस्ट २०२२ (नेपाली समय)
- मैले के हि बुझ्न सकिन राज कुमार रिजाल (कुरा गर्ने) १३:३६, ११ अगस्ट २०२२ (नेपाली समय)
लेख मेटिएको सम्बन्धमासम्पादन
रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधि नामक लेख मेटाउनु भएको छ के कारणले हो ? जानकारी पाउनपाए सुधार गरि पुन समाबेश गर्ने थिए । राज कुमार रिजाल (कुरा गर्ने) १३:१२, ११ अगस्ट २०२२ (नेपाली समय)
- नमस्ते राज कुमार रिजालज्यु, सर्वप्रथम त नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। तपाईंले सिर्जना गर्नुभएको लेखमा किताबहरू, पत्रपत्रिकाहरू, इत्यादिको कुनै सन्दर्भ छैन। त्यस कारणले गर्दा तपाईंको लेख मेटाइएको थियो। थप जानकारीको लागि कृपया विकिपिडिया:प्रमाणिकतामा भ्रमण गर्नुहोस्। यदि तपाइँ एक लेख कस्तो हुनुपर्छ जान्न चाहनुहुन्छ भने, कृपया शिलु महादेव मन्दिरलाई हेर्नुहोस्। यदि तपाइँसँग थप प्रश्नहरू छन् भने कृपया मलाई थाहा दिनुहोस्। धन्यवाद --बडा काजी (कुरा गर्ने) १७:०३, ११ अगस्ट २०२२ (नेपाली समय)