विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला सम्पादन गर्नुहोस्

गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म। उहाँ सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो। त्यति बेला उहाँका दाजु विश्वेश्वर प्रसाद कोइराला र उहाँको राजनैतीक पार्टी नेपाली कङ्ग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उहाँ नेपाली कङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता हुनुहुन्छ। उहाँ ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न हुनुहुन्छ। उहाँले आफ्नो राजनैतीक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रूपामा सुरू गर्नु भएको थियो। उहाँको बि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिने जाँदा निधन भयो। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: निर्मल दुलाल, भवानी गौतम
  • आवेदनकाे कारणहरू: नेपालको प्रमुख राजनैतिक व्यक्तित्व तथा नेपालको शान्ति प्रक्रियामा मुख्य भूमिका खेलेको व्यक्ति भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने


* उपरोक्त लेख प्रमुख लेख समन्वय समिति पूनरावलोकन प्रक्रियामा धेरै लामो समय लागेको कारणबाट आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०२:३९, ३० जुलाई २०१४ (युटिसी(UTC))

  1.    यो लेखमा व्याकरण त्रुटी रहेको र अत्यधिक सम्मान गरिएको छ साथै खालि रहेको लिंकहरू पनि धेरै भएको र लेखमा सन्दर्भ सामग्री विहिन तथ्यहरू देखिएकाले यो लेखको पूर्ण सुधार नभएसम्म विकिपिडियाको प्रमुख लेखमा राख्नकोलागी मेरो समर्थन छैन।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने०७:००, ५ जुलाई २०१४ (युटिसी(UTC))