विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/बडा काजी
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
स्थिति: स्वीकृत
बडा काजी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १३ जुलाई २०२३ १५:२० युटिसी भन्दा पूर्व नसकिने
म नेपाली विकिपिडियामा केही वर्षदेखि सक्रिय बनेको छु। हाल सम्म २४ हजार भन्दा बढी सम्पादनहरू (लगभग ५० हजार विश्वव्यापी विकि सम्पादनहरू) जम्मा गरेको छु। मैले एक हजार भन्दा बढी लेखहरू पनि सिर्जना गरेको छु। मैले प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढेको छु र मैले प्रबन्धक बन्नका लागि आवश्यक आवश्यकताहरू पुरा गरेको जस्तो लाग्दछ। म नेपाली विकीको इन्ट्राफेसमा काम गर्न चाहन्छु त्यसकारण म यो प्रयोगकर्ता अधिकारको लागि अनुरोध गर्दैछु। --बडा काजी (कुरा गर्नुहोस्) २१:०५, ६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- सूचित गर्दै: Biplab Anand, Nirmal Dulal, Tulsi, पर्वत सुबेदी --बडा काजी (कुरा गर्नुहोस्) २२:१५, ६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
सम्पादन गर्नुहोस्- समर्थन - यहाँको योगदानहरूको कदर गर्दै र सक्रिय प्रबन्धकको आवश्यक रहेकोले प्रबन्धक अधिकार दिन मेरो सहमति छ। धन्यवाद! — तुलसी २४*७ १९:५१, २३ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन - छोटो समयमै नेपाली विकिपिडियामा दिनुभएको महत्त्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै। पर्वत सुबेदी (कुरा गर्ने) १९:२९, २४ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन--Saroj Uprety (कुरा गर्नुहोस्) २२:१९, २६ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
सम्पादन गर्नुहोस्छलफल
सम्पादन गर्नुहोस्प्रशासकको तर्फबाट सल्लाह तथा सुझाव
सम्पादन गर्नुहोस्- प्रबन्धक अधिकारको लागि निवेदनको समयसीमा सकिसकिएको भएता पनि नेपाली विकिपिडियाका तीन जना महत्वपूर्ण योगदानकर्ताहरूको समर्थन तथा हाल आएर नेपाली विकिपिडियामा प्रयोगकर्ताको संलग्नता न्यून भएको कारण यो प्रस्तावलाई मान्यता दिदै र यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रबन्धक अधिकार दिदैछु। कृपया यो अधिकारको सावधानीपूर्वक र समुदायको हित र विकासमा प्रयोग गर्नुहुनेछ भनी आशा राखेको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१७, २९ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।