वार्तालाप:येरेभान

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Bhupendra Shresthaद्वारा विषय पृष्ठ सार्न अनुरोध →२५ जुलाई २०२०मा
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०१, ८ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →२५ जुलाई २०२० सम्पादन गर्नुहोस्

येरेवानयराभान – (/ˌjɛrəˈvæn/ YERR-ə-VAN) को आधारमा-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४२, २५ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

यसको सही शीर्षक हुन्छ, [jɛɾɛˈvɑn] येरेभान र सोही अनुसार शीर्षक परिवर्तनमा सिफारिस गर्दछु। थप स्रोत https://en.m.wikipedia.org/wiki/File:Audio_Yerewan.ogg पर्वत सुबेदी (कुरा गर्ने) २०:२८, २५ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

येरेभानको लागि  समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:५०, २६ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Biplab Anand, Nirjal stha, and Tulsi Bhagat: छलफल समयसीमा समाप्त भैसकेको कारणले लेखलाई येरेभानमा सारेर येरवान प्रान्तलाई यहाँ गाभ्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०७:२१, ७ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"येरेभान" पृष्ठमा फर्कनुहोस्।