ब्रिटिस पुस्तकालय

(ब्रिटिस लाइब्रेरीबाट अनुप्रेषित)

ब्रिटिस लाइब्रेरी (BL) बेलायतको राष्ट्रिय पुस्तकालय हो। [३] यो पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो । यहाँ विभिन्न देशबाट १७-२० करोड भन्दा अधिक सामग्रीहरू भएको अनुमान रहेकोछ ।[४][५][६][७] कानुनी संचय पुस्तकालयको रूपमा , ब्रिटिस लाइब्रेरी मा संयुक्त अधिराज्यआयरल्यान्ड मा प्रकाशित हुने सबै पुस्तकको प्रति यहाँ रहेको छ ।

ब्रिटिस पुस्तकालय
ब्रिटिस पुस्तकालय कनकोर्सबाट
देशसंयुक्त अधिराज्य
प्रकारराष्ट्रिय पुस्तकालय
स्थापना१ जुलाई १९७३ (५० वर्ष पहिले) (१ जुलाई १९७३)
स्थानयुस्टन रोड, लन्डन, इङ्ल्यान्ड
निर्देशाङ्कहरू५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W / 51.52944; -0.12694निर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W / 51.52944; -0.12694
शाखाहरू१ (बोस्टन स्पा, वेस्ट योर्कसायर)
सङ्ग्रह
चीजबीज सङ्कलितपुस्तक, सोधपत्र, समाचारपत्र, पत्रिका, ध्वनि रेकर्डिङ, एकस्व, डेटाबेस, मानचित्र, हुलाक-टिकट, छापचित्र, अवलेखन, पाण्डुलिपि
आकार१४,०००,००० पुस्तक[१]
Legal depositछ, १९११ मा संसदको अधिनियमद्वारा
पहुँच र प्रयोग
पहुँच आवश्यकताजो सुकै सङ्ग्रह गर्नेलाई
अन्य जानकारी
बजेट£१ अरब ४२ करोड[२]
निर्देशकRoly Keating Edit this on Wikidata
वेबसाइटhttp://www.bl.uk/
नक्सा
नक्सा

सन् १९७३ सम्म , यो पुस्तकालय ब्रिटिस सङ्ग्रहालयको अङ्ग थियो। ब्रिटिस पुस्तकालय ऐन १९७२ ले यस पुस्तकालय विभागलाई सङ्ग्रहालयबाट अलग गर्यो। सन् १९९७ सम्म उही पठन कक्ष र भवनमा हालिएको छुट्टै ब्रिटिश पुस्तकालय जारी रह्यो।

ऐतिहासिक पृष्ठभूमि सम्पादन गर्नुहोस्

ब्रिटिस लाइब्रेरीको स्थापना १ जुलाई १९७३ मा ब्रिटिस पुस्तकालय ऐन १९७२ अनुसार भएको हो।[८]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "The British Library - The world's knowledge", British Library, अन्तिम पहुँच २०१०-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२६ मिति
  2. "Budget Cuts Threaten British Library Services", American Library Association, २००७-०२-०२, अन्तिम पहुँच २०१०-०२-०७ 
  3. "Using the British Library" वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति. British Library. Retrieved on 17 April 2014.
  4. Wight, Colin, "Facts and figures", bl.uk, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २८ अगस्ट २०१७ मिति
  5. "BL Accounts 2019", bl.uk, अन्तिम पहुँच २२ जुलाई २०१९ 
  6. "BL Exhibition Notes", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१९ मिति
  7. "How Big is the UK Web Archive?", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
  8. "History of the British Library", British Library, मूलबाट ७ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण १३ फेब्रुअरी २०१० मिति

बाह्य लिङ्क सम्पादन गर्नुहोस्


निर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W / 51.52944; -0.12694{{#coordinates:}}: cannot have more than one primary tag per page