वार्तालाप:नेपालका राष्ट्रप्रमुखहरूको सूची

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Nirmal Dulalद्वारा विषय छलफलमा

पृष्ठ सार्न अनुरोध →५ फागुन २०७७ सम्पादन गर्नुहोस्

नेपालका राज्य प्रमुखहरूको सूचीनेपालका राष्ट्रप्रमुखहरूको सूची – लेखको सामग्री नेपालका राज्य प्रमुख नभइ राष्ट्रप्रमुखको सूची भएकाले तथा Head of State को नेपाली उल्था राष्ट्रप्रमुख हुने भएकाले Bishal Shrestha Bishaldev ०८:१०, १७ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

छलफल सम्पादन गर्नुहोस्

  असमर्थन, शब्दकोश अनुसार राष्ट्र र राज्य एउटै हो र अङ्ग्रेजी शीर्षकसँग नेपाली शीर्षकको कुनै लेनदेन छैन, हामी स्वतन्त्रत रूपमा शीर्षक छनोट गर्न सक्दछौँ, अन्य भाषामा के शीर्षक छ भनेर हेरिरहनु जरुरी छैन खासगरी नेपाली विषयहरूमा। पर्वत सुबेदी (कुरा गर्ने) १०:४२, १७ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

जवाफ सम्पादन गर्नुहोस्

  • राज्य [ना०] [सं०] १. कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र। २. कुनै ठूलो राष्ट्रअन्तर्गत स्वायत्तशासनको अधिकार पाएको भाग वा प्रदेश।

राष्ट्र [ना०] [सं०] १. जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश; मुलुक। २. एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक; जनता। Source - http://nepalishabdakosh.com
राज्य र राष्ट्रको अर्थ बुझ्ने प्रयास गर्नु होला। त्यस्तै शासन अधिकार सम्बन्धि सरकार प्रमुख र राष्ट्रप्रमुख भनेको के हो बुझ्ने प्रयास गर्नु होला। अहिले सम्म राज्य प्रमुख भन्ने शब्द मैले देखेको छैन। नयाँ शब्द सिर्जना गर्नु भएको बधाई तर कुन आधारमा स्वीकार गर्ने बताइदिनु होला।

संयुक्त राज्य अमेरिका भनिन्छ संयुक्त राष्ट्र अमेरिका भनिदैन।
संयुक्त राष्ट्र संघ भनिन्छ संयुक्त राज्य संघ भनिदैन । Bishal Shrestha (कुरा गर्ने) Bishaldev १३:२९, १७ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

उदाहरणहरू

Bishal Shrestha (कुरा गर्ने) Bishaldev १७:२०, १७ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

  समर्थन - यस लेखको लागि "राष्ट्र" शब्द उपयुक्त भएकोले - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४२, ७ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

"नेपालका राष्ट्रप्रमुखहरूको सूची" पृष्ठमा फर्कनुहोस्।