वार्तालाप:निक रबिन्सन (अमेरिकी अभिनेता)

यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ। @CapricornxPisces: पूर्ण विराम भन्दा अघि खाली ठाउँ प्रयोग नगर्नुहोस्। नामको नजिकमा लेखलाई अङ्ग्रेजी विकिपिडियामा लिंक नगर्नुहोस्, यो विकिडाटा लिंक मार्फत हेर्न सकिन्छ। कृपया लेखमा इटालिक शीर्षक प्रयोग नगर्नुहोस्, यसले साइडका शब्दहरूलाई हानि पुर्‍याउँछ।--Saroj Uprety (कुरा गर्ने) १०:५८, ५ अगस्त २०२० (नेपाली समय)

तपाईंको सुझावको लागि धन्यवाद । मैले धेरै समय अङ्ग्रेजी विकिपिडियामा बिताएको हुनाले मलाई | trans-title= को बारे खासै जानकारी थिएन । यद्यपि, https://www.aakarpost.com/2010/11/guidelines-for-written-nepali-v01alpha.html को दिशा निर्देश अनुसार पूर्णविरामको अगाडि पढाइमा आउन सकिने जटिलता कम गर्न खाली ठाउँ छोड्नुपर्ने लेखिएको छ । यसका साथै https://study.com/academy/lesson/do-you-underline-or-italicize-movie-titles.html#:~:text=The%20general%20rule%20when%20considering,slanted%20version%20of%20the%20words.&text=Any%20longer%20work%20like%20a,or%20book%20title%20is%20italicized. मा भने अनुसार चलचित्र र टेलिभिजन शृंखलाका शीर्षकलाई सकेसम्म इटालिक्समा लेख्ने वा उद्धरण चिन्हमा राखी रेखाङ्कन गर्नुपर्ने हुन्छ । विकिपिडियामा रेखाङ्कन गर्न नमिल्ने हुनाले मैले चलचित्रको शीर्षक इटालिक्समा लेखेको छु । विकिपिडियामा नै चलचित्र वा टेलिभिजन शृंखलाको बारेमा लेख लेख्दा शीर्षक आफै इटालिक्समा परिवर्तन भएको तपाईंले देख्न सक्नुहुन्छ । https://ne.wikipedia.org/wiki/झोला_(चलचित्र)https://ne.wikipedia.org/wiki/सिंहदरबार_(टेलिभिजन_शृंखला) यसका प्रमुख उदाहरण हुन् । CapricornxPisces (कुरा गर्ने) ०७:२१, १० अगस्त २०२० (नेपाली समय) CapricornxPisces
"निक रबिन्सन (अमेरिकी अभिनेता)" पृष्ठमा फर्कनुहोस्।