वार्तालाप:जिना भ्यालेन्टिना
पछिल्लो टिप्पणी: ४ वर्ष अघि हिमाल सुबेदीद्वारा विषय पृष्ठ सार्न अनुरोध →१६ साउन २०७७मा
पृष्ठ सार्न अनुरोध →१६ साउन २०७७
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: अर्को शीर्षकमा सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) १३:५७, १२ अगस्त २०२० (नेपाली समय)
जिना भ्यालेन्टिना लेखलाई जिना भालेन्तिनामा सार्नको लागि प्रस्ताव गरिएको थियो।
result: सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
जीना भ्यालेन्टीना → जिना भालेन्तिना, सहि नाम भएकाले-हिमाल सुबेदी (कुरा गर्ने) १८:५२, ३१ जुलाई २०२० (नेपाली समय)
- अधिक स्पष्टीकरणको लागि, हामीले 'जिना भ्यालेन्टिना' प्रयोग गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १७:२९, ११ अगस्त २०२० (नेपाली समय)
- 'जिना भ्यालेन्टिना' गर्नुपर्नेमा समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:५०, ११ अगस्त २०२० (नेपाली समय)
- 'जिना भ्यालेन्टिना' को लागि समर्थन--निर्मल दुलाल (कुरा गर्नुहोस) २१:११, ११ अगस्त २०२० (नेपाली समय)
- अर्काको मौलिक नामलाई निकै फरक शीर्षकमा परिवर्तन गर्न मिल्ने आधार के छ?हिमाल सुबेदी (कुरा गर्ने) ००:२८, १२ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।