जिना भ्यालेन्टिना

ब्राजिलियन-अमेरिकी अश्लील अभिनेत्री

जिना भ्यालेन्टिना (पोर्तगाली: Gina Valentina; जन्म: १८ फेब्रुअरी १९९७) संयुक्त राज्य अमेरिकामा आधारित एक ब्राजिली अश्लील चलचित्र अभिनेत्री हुन्।

जिना भ्यालेन्टिना
Gina Valentina
सन् २०१६ एभिएन वयस्क मनोरञ्जन एक्सपोमा जिना भ्यालेन्टिना
जन्मभिक्टोरिया सेलेस्ट कारभाल्हो
(1997-02-18) १८ फेब्रुअरी १९९७ (उमेर २७)
रियो दी जेनेरियो, ब्राजिल
राष्ट्रियताब्राजिली र अमेरिकी
पेशाअश्लील चलचित्र अभिनेत्री
कार्यकालसन् २०१५-वर्तमान
उचाइ१.५७ मी (५ फिट २ इन्च)
तौल४८ किलोग्राम (१०६ पाउन्ड)

जीवनवृति सम्पादन गर्नुहोस्

फेब्रुअरी १९९७ मा ब्राजीलको रियो दी जेनेरियोमा जन्मेकी उनले १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गर्ने निर्णय गरेकी थिइन्।[१]

सन् २०१७ मा, उनी एभिएनएक्सबिज पुरस्कारका लागि सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको श्रेणीमा नामित भएकी थिइन्।[२][३]

अगस्त २०१७ मा, उनी पेन्टहाउस पत्रिकाको पेन्टहाउस पेटको रूपमा छानिएकी थिइन्।[४] उनी पछि २०१८ मा पेट अफ द इअर निर्वाचित भएकी थिइन्।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Twenty Questions with Hot Porn Newbie Gina Valentina", Fleshbot, अन्तिम पहुँच जनवरी ५, २०१७ 
  2. "Nominados en los Premios AVN 2017", AVN, अन्तिम पहुँच ५ de enero de २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०४ मिति
  3. "Nominados en los Premios XBIZ 2017", XBIZ, मूलबाट २० de noviembre de २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ de enero de २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२० मिति
  4. "Gina Valentina", Penthouse, मूलबाट ७ de agosto de २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ de agosto de २०१७ 
  5. "Gina Valentina Named 2018 Penthouse Pet Of The Year", TRPWL, अन्तिम पहुँच १५ de marzo de २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्