वार्तालाप:चारजनाको टोली
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Tulsi Bhagatद्वारा विषय पृष्ठ सार्न अनुरोध →९ मे २०२१मा
पृष्ठ सार्न अनुरोध →९ मे २०२१
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भयो। पृष्ठ सारियो तथा अनुप्रेषण पनि राखियो। — तुलसी भगत [ योगदान | वार्ता ] ०९:३८, २४ मे २०२१ (नेपाली समय)
ग्याङ अफ फोर → चारजनाको टोली – नेपालीकृत शीर्षक-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४६, ९ मे २०२१ (नेपाली समय)
- समर्थनहिमाल सुबेदी कुरा गर्ने १२:३७, ९ मे २०२१ (नेपाली समय)
- समर्थनnShrestha १६:२४, ९ मे २०२१ (नेपाली समय)
- समर्थन - पर्वत सुबेदी (कुरा गर्ने) १६:३३, ९ मे २०२१ (नेपाली समय)
- ग्याङ अफ फो को नेपालीकृत शीर्षक त ठीक छ। तर सञ्चारमाध्यम र चीनकै राज्य नियन्त्रित सरकारी सञ्चारमाध्यम चिनियाँ अन्तरास्ट्रिय रेडियोमा पनि ग्याङ अफ फो उल्लेख गरिएको र प्रचलित छ। Bishal Shrestha Bishaldev १०:०१, १५ मे २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।