वार्तालाप:अर्बन डिक्सनेरी

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Krish Dulalद्वारा विषय पृष्ठ सार्न अनुरोध →३० जुलाई २०२०मा


पृष्ठ सार्न अनुरोध →३० जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:०४, ४ अगस्त २०२० (नेपाली समय)


अर्बन डिक्शनरीअर्बन डिक्सनरीनीति बमोजिम-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५६, ३० जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५, (/ ˈɜr bən /) आइपिए अनुसार चाहिँ ('अर्बेन') हुनुपर्ने हो तर राजपत्रमा प्रकाशित यो सूचनामा पनि 'अर्बन' नै उल्लेख गरिएको हेर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२९, ३० जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
(ˈdɪk ʃəˌnɛr i /) को आधारमा 'डिक्सनेरी' हुनुपर्छ। तसर्थ लेखको नाम 'अर्बन डिक्सनेरी' राख्न प्रस्ताव गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५१, ३० जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"अर्बन डिक्सनेरी" पृष्ठमा फर्कनुहोस्।