ल्वाङकसानी अपराह्नको चारबजे फूल्ने हुनाले कतै कतै चारबजे फूल भनेर पनि चिनिन्छ ।

ल्वाङकसानी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. jalapa
वैज्ञानिक नाम
Mirabilis jalapa
L.
ल्वाङकसानीको बीऊ

उपयोगिता सम्पादन गर्नुहोस्

  • यसको फूल खाद्य पदार्थ रंगिन बनाउन प्रयोग गरिन्छ ।[१]
  • यसको पात सुन्निएको निको पार्न प्रयोग गरिन्छ । पातको रस घाउ निकोपार्न प्रयोग गरिन्छ ।[१] यसको बीउ भने बिषालु मानिन्छ ।[२]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Mirabilis jalapa Marvel Of Peru PFAF Plant Database", Pfaf.org, अन्तिम पहुँच २०१२-०७-३१ 
  2. "h2g2 - Four O'Clocks - Night Blooming Beauties", Bbc.co.uk, २००२-०८-२०, अन्तिम पहुँच २०१२-०७-३१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्