लैङ्गिक विभेद कुनै पनि कामको आधारमा महिला वा पुरुष भनेर छुट्टाउनु लाई लैङ्गकिताको रूपमा लिइन्छ। यसरी समाजले महिला र पुरुषलाई अलग अलग रूपमा छुट्टयाउने र विभेद गर्ने कार्यलाई लैङ्गिक विभेदको रूपमा लिइन्छ। खास गरि महिलाहरू राजनैतिक, आर्थिक, सामाजिक, योनिक रूपमा विभेदमा रहेको पाइन्छ। शिक्षाको क्षेत्रमा पनि महिलामाथि विभेद भैरहेको देखिन्छ। विभिन्न कारणले गर्दा लैङ्गिक र जातीय विभेद देखाइदिएको पाइन्छ।[१]

नागरिकतामा लैङ्गिक विभेद सम्पादन गर्नुहोस्

महिला र पुरुषका नाममा भिविन्न देशको संबैधानिक व्यबस्था अनुसार कुनै पनि नागरिकलाई लैङ्गिक विभेद गर्न पाइदैन।[२] लैङ्गिक विभेद गर्ने अधिकार संबिधानमा कसैलाई छैन।

ज्यालामा लैङ्गिक विभेद सम्पादन गर्नुहोस्

महिला र पुरुषबीच एउटै कामका लागि पनि ज्यालामा विभेद हुने गरेको पाइछ।[३]


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

महिला सशक्तिकरण

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. राेधा, साेनिया, "महामारीले लैङ्गिक विभेद देखाइदिएको छ", नयाँ पत्रिका, अन्तिम पहुँच १७ अक्टोबर २०२० 
  2. श्रेष्ठ केसी, विजया, "नागरिकतामा लैङ्गिक विभेद", कान्तिपुर, अन्तिम पहुँच १७ अक्टोबर २०२० 
  3. "ज्यालामा लैङ्गिक विभेद", हाम्रो पात्रो, अन्तिम पहुँच १७ अक्टोबर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२० मिति