लेला मिलानी खोशबिन (फारसी: لیلا میلانی; जन्म अप्रिल २, १९८२) एक क्यानेडेली मोडल, अभिनेत्री, टेलिभिजन प्रस्तोता र फ्यासन डिजाइनर हुन् । मिलानी एक इरानी परिवारमा टोरन्टोमा जन्मेकी हुन् । उनले सन् २०११ मा विवाह पनि एक पर्सियन/इरानी व्यावसायी मेनी खोशबिनसँग गरेकी हुन् ।[१] उनी रेसलमेनियाक, बोय्ज एन्ड गर्ल्स गाइड टु गेटिगङ्ग डाउन तथा डाक्टर चोपर नामक चलचित्रमा अभिनय गरिसकेकी छिन । उनलाई म्याक्सिम पत्रिकाले अनलाईन म्याक्सिम चित्रदिर्घामा समेत सामेल गरिसकेको छ ।[२]

लेला मिलानी खोशबिन
जन्म (1982-04-02) २ अप्रिल १९८२ (उमेर ४१)
टोरन्टो, ओन्टारियो, क्यानाडा
अन्य नामलकी लेला, #१३
पेशाअभिनेत्री
मोडल
टेलिभिजन प्रस्तोता
फ्यासन डिजाइनर
कार्यकाल२००२-वर्तमान
जीवनसाथीमेनी खोशबिन (२०११-वर्तमान)
वेबसाइटwww.leylamilani.com

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्