लेबनान महिला राष्ट्रिय फुटबल टोली
(लेबनान महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
लेबनान महिला राष्ट्रिय फुटबल टिम(अरबी: لبنان الوطني لكرة القدم – फ्रान्सेली: Équipe du Liban de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लेबनानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लेबनानमा फुटबलको लागि शासकीय निकाय लेबनान फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | The Cedars | ||
---|---|---|---|
सङ्गठन | लेबनान फुटबल सङ्घ | ||
सङ्घ | एएफसी र डब्लू.ए.एफ.एफ | ||
प्रमुख प्रशिक्षक | Vatche Sarkissian | ||
कप्तान | लिला हमौन | ||
सर्वाधिक उपस्थिति | लिला हमौन | ||
सर्वाधिक गोलकर्ता | रिदा अल हम्दानी | ||
गृह रङ्गशाला | स्पोर्ट सिटी रङ्गशाला र सैदा अन्तर्राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | LIB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | हाल उपलब्ध छैन (२२ जुन २०१८) | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४४ (डिसेम्बर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अल्जेरिया १२–० लेबनान (अलेक्जेन्ड्रिया, इजिप्ट: १९ अप्रिल २००६) | |||
ठूलो विजय | |||
लेबनान १२–१ कुवेत (अम्मान, जोर्डन: ९ जुन २०१३) | |||
ठूलो हार | |||
ग्रिस १४–० लेबनान (पेजिया, साइप्रस: १२ मार्च २०१३) | |||
पश्चिम एसियाली महिला च्याम्पियनसिप कप | |||
उपस्थिति | २ | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान २००७ |
इतिहास
सम्पादन गर्नुहोस्लेबनान महिला राष्ट्रिय फुटबल टिम सन २००५ मा पश्चिम एसिया मा सबैभन्दा पहिले महिला टिमहरु को रूप मा स्थापना भएको थियो । लेबनान सङ्गै जोर्डन, ईरान, प्यालेस्टाइन र सीरिया पश्चिम एसियामा सबैभन्दा पहिला महिला टोली हुन् । यद्यपि तिनीहरूको पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१४ एएफसी महिला एसिया कपमा थियो त्यहिपनि लेबनान छनोट हुन सकेन ।[१]