लेबनान महिला राष्ट्रिय फुटबल टोली

लेबनान महिला राष्ट्रिय फुटबल टिम(अरबी: لبنان الوطني لكرة القدم – फ्रान्सेली: Équipe du Liban de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लेबनानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लेबनानमा फुटबलको लागि शासकीय निकाय लेबनान फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

लेबनान
उपनाम(हरू)The Cedars
सङ्गठनलेबनान फुटबल सङ्घ
सङ्घएएफसीडब्लू.ए.एफ.एफ
प्रमुख प्रशिक्षकVatche Sarkissian
कप्तानलिला हमौन
सर्वाधिक उपस्थितिलिला हमौन
सर्वाधिक गोलकर्तारिदा अल हम्दानी
गृह रङ्गशालास्पोर्ट सिटी रङ्गशालासैदा अन्तर्राष्ट्रिय रङ्गशाला
फिफा कोडLIB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२२ जुन २०१८)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
अल्जेरिया अल्जेरिया १२–० लेबनानलेबनान
(अलेक्जेन्ड्रिया, इजिप्ट: १९ अप्रिल २००६)
ठूलो विजय
लेबनान लेबनान १२–१ कुवेत कुवेत
(अम्मान, जोर्डन: ९ जुन २०१३)
ठूलो हार
ग्रिस ग्रिस १४–० लेबनानलेबनान
(पेजिया, साइप्रस: १२ मार्च २०१३)
पश्चिम एसियाली महिला च्याम्पियनसिप कप
उपस्थिति
उत्कृष्ट नतिजातेस्रो स्थान २००७

इतिहास सम्पादन गर्नुहोस्

लेबनान महिला राष्ट्रिय फुटबल टिम सन २००५ मा पश्चिम एसिया मा सबैभन्दा पहिले महिला टिमहरु को रूप मा स्थापना भएको थियो । लेबनान सङ्गै जोर्डन, ईरान, प्यालेस्टाइन र सीरिया पश्चिम एसियामा सबैभन्दा पहिला महिला टोली हुन् । यद्यपि तिनीहरूको पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१४ एएफसी महिला एसिया कपमा थियो त्यहिपनि लेबनान छनोट हुन सकेन ।[१]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्