रेशम फिरिरी एक नेपाली गीत हो। बुद्धि परियार द्वारा रचित र सुन्दर श्रेष्ठद्वारिका लाल जोशीले गाएका थिए। यो गीत नेपालमा सबैभन्दा लोकप्रिय र प्रस्तुत गीतहरू मध्ये एक बन्यो। यो प्राय सारंगीमा बजाइन्छ [१] [२] [३] [४]

बुद्धि परियारले रेशम फिरीरीलाई पोखराका गाउँमा सङ्कलन गरी रेडियो नेपालमा रेकर्डिङ गरेका थिए । बुद्धि परियारले लोकप्रिय नेपाली गायक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीलाई गीत दिएका थिए जो त्यतिबेला सबैभन्दा लोकप्रिय गायक थिए ।[५][६]

उपकरणहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Gandharva, Tirtha Bd, "Resham Firiri", MetaLab & MusicNepal। 
  2. "Resham firiri translation – Resham Firiri", aabhash.com.np (en-USमा), अन्तिम पहुँच २०१७-०७-१३ 
  3. "Resham firiri-रेशम फिरिरी", Resham Firiri (en-USमा), २०१२-०५-०८, अन्तिम पहुँच २०१७-०७-१३ 
  4. "Nepali Song: Resham Firiri (रेशम फिरिरी) by himalayan lores", NpSongs.com, अन्तिम पहुँच २०१७-०७-१३ 
  5. "फ्युजनमा रेशम फिरिरी", अन्‍नपूर्ण पोस्ट्, ३ फागुन २०७३। 
  6. "रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना (भिडियोसहित)", News of Nepal, १० कार्तिक २०७७। 
  7. "Resham Firiri Flute Notes", www.flutenepal.com, अन्तिम पहुँच २०१७-०७-१३