रेडबुल फुटसल लिग लिग नेपालको सर्वाधिक बढि राशिको फुटसल फुटबल प्रतियोगिता हो।

रेडबुल फुटसल लिग
देशनेपाल
सङ्घएएफसी
स्थापना२०७३
टोलीको सङ्ख्या१६
लेभल पिरामिड
पदघटमारेलिगेसन नियम छैन ।
घरेलु कपछैन
अन्तर्राष्ट्रिय कपछैन
सबैभन्दा धेरै पटक विजेताशंखमुल फुटसल
(१ उपाधि)
टिभी साझेदारइमेज च्यानल
२०७३

इतिहास सम्पादन गर्नुहोस्

युवामाझ लोकप्रिय फुटसललाई लक्षित गर्दै इनर्जी ड्रिंक्स रेडबुलले फुटसल लिगको आयोजना गरेको हो । रेडबुलले आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र फुटसल लिग गर्न लागेको हो ।[१]

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

प्रतियोगिता विवरण सम्पादन गर्नुहोस्

वर्ष विजेता गोल उप विजेता ff;" सहभागी टिम
२०७३
विवरण
शंखमुल फुटसल ३-२ सामाखुसी फुटसल १६

खेलको नियम सम्पादन गर्नुहोस्

१६ टिमको सहभागीता हुने यस प्रतियोगितामा दुई समुहमा विभाजन गरिन्छ ।र शिर्षक चार-चार टोलि क्वाटरफाइनलमा पुग्दछ।

होम एण्ड अवे’का आधारमा सन्चालन हुने रेडबुल फुटसल लिगमा विजेता टोलीले नेपालकै सर्वाधिक १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी टिमले राष्ट्रियस्तरका जुनसुकै खेलाडीलाई खेलाउने पाउने प्रावधान छ । रेड बुल

पुरस्कार राशि सम्पादन गर्नुहोस्

  • प्रथम पुरस्कार :-नगत रू. १०,००,०००|-
  • उत्कृष्ट खेलाडी :-नगत रू.५०,०००|-
  • उत्कृष्ट गोलरक्षक :-नगत रू.५०,०००|-

प्रायोजक सम्पादन गर्नुहोस्

  • रेडबुल
  • आमा इभेन्ट म्यानेजमेन्ट

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


स्रोत सम्पादन गर्नुहोस्

  1. @Nepal_Feed Sep 17,१० लाख राशीको रेडबुल फुटसल लिग हुने,उपत्यकाका १६ टिम सहभागि
  2. @Nepal_Feed Sep 17,१० लाख राशीको रेडबुल फुटसल लिग हुने,उपत्यकाका १६ टिम सहभागि