रेड बुल सन् १९८७ मा बनेको, रेड बुल जिएमबिएच नामक अस्ट्रियाली कम्पनीले बिक्री गरेको एक शक्तिबर्धक पेय हो। सन् २०१७ को तथ्याङ्कअनुसार रेड बुल उर्जा पेयको बजार साझेदारी अनुसार संसारकै सबैभन्दा बढी बिक्री भएको उर्जा पेय हो जसमा यसको त्यस वर्ष ६.३०२ बिलियन क्यान बिक्री भएको थियो।[२][३][४][५]

रेड बुल
प्रकारउर्जा पेय
बितरकरेड बुल जिएमबिएच
उत्पत्ति भएको देशअस्ट्रिया[१]
स्थापना१९८७
रङएम्बर
वेबसाइटredbull.com

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "रेड बुल कसले बनाउँदछ? रेड बुल कम्पनी - उत्पत्ति र संस्थापक :: उर्जा पेय :: रेड बुल युएसए", इनर्जी ड्रिङ्क-युएस डट रेड बुल डटकम, अन्तिम पहुँच २७ नोभेम्बर २०१८ 
  2. बुम, एडम (३१ मे २०११), "रेड बुल कसले बनाउँदछ"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०४ मिति
  3. बर्ट हेल्म (४ जनवरी २००५), "उर्जा पेयको आफ्नै व्यवसाय", ब्लुमबर्ग बिजनेस विक, ब्लुमबर्ग एलपी, अन्तिम पहुँच २०१२-०८-१९ 
  4. रेड बुल (२०१२), "कम्पनीको जानकारी", रेड बुल, रेड बुल, अन्तिम पहुँच २०१२-०८-१९ 
  5. "रेड बुल कम्पनी – रेड बुल कसले बनाउँदछ? रेड बुलको उत्पत्ति :: उर्जा पेय :: रेड बुल", इनर्जी ड्रिङ्क डट रेड बुल डटकम, अन्तिम पहुँच २०२३-११-१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्