कुमारी फुटसल एक रेडबुल फुटसल लिग खेल्ने फुटसल टिम हो। २०७३ को रेडबुल फुटसल लिगमा यो टिम समूह ख मा परेको थियो।

कुमारी फुटसल
पुरा नामकुमारी फुटसल टिम
मैदानकुमारी फुटसल कोर्ट
मालिकराजन महर्जन
लिगरेडबुल फुटसल लिग

लिगमा प्रदर्शनी सम्पादन गर्नुहोस्

२०७३ सम्पादन गर्नुहोस्

खेलहरू सम्पादन गर्नुहोस्

मिति विपक्ष नतिजा गोल होम/अवे
०९ डिसेम्बर २०१६ सामाखुसी फुटसल जित ८-४ अवे
०५ डिसेम्बर २०१६ बिजि ब्रदर्स फुटसल जित १५-२ होम
०२ डिसेम्बर २०१६ क्रिर्तीपुर फुटसल जित २-८ अवे
२७ नोभेम्बर २०१६ टचल फुटसल जित ३-५ अवे
२३ नोभेम्बर २०१६ शंखमुल फुटसल हार १०-२ अवे
१८ नोभेम्बर २०१६ हाइवे फुटसल जित ०-४ अवे
१४ नोभेम्बर २०१६ हरिसिद्धि फुटसल जित ४-५ होम
१० नोभेम्बर २०१६ शंखमुल फुटसल बराबर ५-५ होम
२७ अक्टोबर २०१६ बिजि ब्रदर्स फुटसल जित ४-५ अवे
२७ डिसेम्बर २०१६ क्रिर्तीपुर फुटसल बराबर ३-३ होम

खेलाडीहरू सम्पादन गर्नुहोस्

रेडबुल फुटसल लिग २०७३ का खेलाडीहरू

  • रवीचन्द्र थापा
  • प्रज्वल गुरूङ
  • नवीन लामा

  • सन्तोष तामाङ
  • सुजन महर्जन
  • दिनेश कार्की

  • देभ चन थापा
  • श्याम नेपाली
  • सन्दिप थापा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्