रेडबुल फुटसल लिग
संस्करण२०७३
विजेताशङ्खमुल फुटसल
खेलिएका खेलहरू१२५
उत्कृष्ट गोलरक्षकतेजेन्द्र थापा
Biggest home winकुमारी फुटसल १५-२ बि.जी. ब्रदर्स फुटसल (०५ डिसेम्बर २०१६)
गृहमैदान बाहिर विजयीशङ्खमुल फुटसल
सर्वाधिक अङ्ककुमारी फुटसल १५-२ बि.जी. ब्रदर्स फुटसल (०५ डिसेम्बर २०१६)
लामो विजय यात्राशङ्खमुल फुटसल

खेल संरचना सम्पादन गर्नुहोस्

यस प्रतियोगितामा जम्मा कुल१६ टिमले सहभागीता जनाएका थिए। सहभागी कुल १६ टिमहरू मध्ये ८-८ वटा टिमको दुईवटा समूह बनाइएको थियो ।लिग खेल रहेको समूह चरण होम एण्ड अवे खेल प्रणाली अन्तर्गत सञ्चालन भएको थियो ।

हरेक टिमले समूह चरणमाहोम एण्ड अवे फरम्याटमा १४ खेल खेलेका थिए । भने समूह चरणबाट उत्कृष्ट चार टोलीहरू क्वाटरफाइनलका लागि छनोट भएका थिए। आफ्नै कोर्टमा ७ खेल भने बाहिर गएर ७ लिग खेल खेलेका हरेक टिमहरूले । हरेक हप्ता २ खेल खेलेका थिए।साथै टुर्नामेन्ट काठमाडौँ, ललितपुरभक्तपुरमा भएको थियो ।

टिमगत नियम सम्पादन गर्नुहोस्

प्रतियोगितामा सहभागी १६ टिमहरूले हरेक टिममा १२ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर राख्नुपर्ने नियम रहेको थियो ।

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

यस प्रतियोगितामा जम्मा १६ टिहरूले सहभागीता जनाएका थिए।जस अन्तरगत १६ टिमहरूलाई ८-८ वटाको दुईवटा समुहमा विभाजन गरिएको थियो ।

समूह क का टिमहरू

समूह ख का टिमहरू

समूह चरण सम्पादन गर्नुहोस्

समूह सम्पादन गर्नुहोस्

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
किक अफ १४ १२ ८२ २७ ५५ ३७
बानेश्वर १४ १० ७२ ५३ १९ ३१
ढुकु १४ ८४ ५० ३४ २७
वाइट हर्स १४ ६३ ५२ ११ २३
आदर्श १४ ४७ ७२ -२५ १३
रजनी १४ १० ४८ ७५ -२७ १२
इम्पेरियल १४ १० ५७ ९२ -३५ १२
चउर रिक्रे. १४ १० ४८ ८० -३२ १०

समूह सम्पादन गर्नुहोस्

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
शंखमुल १४ ११ ८२ ३८ ४४ ३८
सामाखुसी १४ १०१ ५४ ४७ ३१
ताहाचल १४ ६८ ४६ २० २८
कुमारी १४ ६९ ५९ १० २५
हरिसिद्धि १४ ६७ ५७ १० २४
क्रिर्तीपुर १४ ५१ १०६ -५५ १३
ब्रदर्स १४ ११ ४३ ७५ -३२
हाइवे १४ १२ १२ ५९ -४७

अन्तिम आठ टिमहरू सम्पादन गर्नुहोस्

क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
१५/१७ डिसेम्बर २०१६        
  किक अफ फुटसल  ४-०(४)
 कुमारी फुटसल  १-३(४)  
   
१५/१७ डिसेम्बर २०१६
         
 शंखमुल फुटसल  १-७(८)
२०१७ जनवरी ०७
 ढुकु फुटसल  १-४(५)  
  शंखमुल फुटसल  ३
१६/१८ डिसेम्बर २०१६    
    सामाखुसी फुटसल   २
  बानेश्वर रिक्रेसनल सेन्टर  २-?()
 ताचल फुटसल  ४-?()  
    Third place
१६/१८ डिसेम्बर २०१६
         
  वाइट हर्स फुटसल  २-?()
   
  सामाखुसी फुटसल  ८-?()  
   
 

क्वाटरफाइनल सम्पादन गर्नुहोस्

पहिलो लिग

किक अफ फुटसल ४-१ कुमारी फुटसल

शंखमुल फुटसल १-१ ढुकु फुटसल

बानेश्वर रिक्रेसनल सेन्टर २-४ ताचल फुटसल

वाइट हर्ष फुटसल २-८ सामाखुसी फुटसल

दोस्रो लिग
किक अफ फुटसल ०-३ कुमारी फुटसल

शंखमुल फुटसल ७-४ ढुकु फुटसल


वाइट हर्ष फुटसल v सामाखुसी फुटसल

सेमिफाइनल सम्पादन गर्नुहोस्

पहिलो लिग

किक अफ फुटसल २-४ सामाखुसी फुटसल
संखमुल फुटसल कोर्ट

शंखमुल फुटसल ९-१ ताहाचल फुटसल
शंखमुल फुटसल कोर्ट

दोस्रो लिग

किक अफ फुटसल v सामाखुसी फुटसल
किक अफ फुटसल कोर्ट

शंखमुल फुटसल v ताहाचल फुटसल
ताहाचल फुटसल कोर्ट

फाइनल सम्पादन गर्नुहोस्



पुरस्कार राशि सम्पादन गर्नुहोस्

अवार्ड सम्पादन गर्नुहोस्

प्रायोजक सम्पादन गर्नुहोस्

  • रेडबुल
  • आमा इभेन्ट म्यानेजमेन्ट

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्