रुबिना दीलैक

भारतीय टेलिभिजन अभिनेत्री

रुबिना दीलैक एक भारतीय टेलिभिजन अभिनेत्री हुन।उनी टेली शृङ्खला छोटी बहू,मा मुख्य भूमिका राधिका को भूमिका निर्वाह गरी चर्चित भएकी हुन् । पहिलो शृङ्खलामा चर्चित भएपछी वहाँ छोटी बहू २मा पनि भूमिका निर्वाह गरिन् । वर्तमानमा वहाँ कलर टिभीबाट प्रशारित शृङ्खला शक्ति - अस्थिवा के एहसास की मा महिला नेतृत्वको भूमिका निर्वाह गरिरहेकी छन् ।

रुबिना दीलैक
Rubina Dilaik
जन्म (1987-08-26) २६ अगस्ट १९८७ (उमेर ३६)[१]
शिमला, हिमाचल प्रदेश, भारत[१]
राष्ट्रियताभारत
पेशाअभिनेत्री
कार्यकाल२००८-२०१४; २०१६-वर्तमान
गृहनगरमुम्बई, भारत
धर्महिन्दु
वेबसाइटrubinadilaik.in

करियर सम्पादन गर्नुहोस्

टेलिभिजन सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "TV’s 'Choti Bahu' Rubina Dilaik turns a year older!", The Times of India, अन्तिम पहुँच ३० जुलाई २०१६, "Rubina Dilaik was born on August 26, 1987 in Shimla, Himachal Pradesh." 

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्