रीमा सेन (जन्म: २९ अक्टोबर १९८१[१]) एक भारतीय अभिनेत्री र मोडल हुन्।

रीमा सेन
Reema sen.jpg
२०११मा रीमा सेन
जन्म (१९८१-१०-२९) २९ अक्टोबर १९८१ (उमेर ४०)
कोलकाता, पश्चिम बङ्गाल, भारत
वासस्थानभारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली हिन्दू
पेशाअभिनेत्री, मोडल
धर्महिन्दू
जीवनसाथीशिव करण सिंह (२०१२–हालसम्म)

पूर्व जीवनसम्पादन

रीमा सेनको जन्म १९८१मा कोलकाताको एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनीले आफ्नु स्कूली शिक्षा सेन्ट थमस गर्ल्स स्कूल, कोलकाताबाट पूर्ण गरिन् र यो पश्चात उनको परिवार मुम्बईमा सर्यो।

व्यक्तिगत जीवनसम्पादन

रीमा सेनले २०१२मा एक व्यापारीसँग विवाह गरिन्। उनको एक छोरो छ जसको जन्म २२ फेब्रुअरी २०१३मा भयो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "हैप्पी बर्थडे रीमा सेन", bollyspice.com, २९ अक्टोबर २००९, अन्तिम पहुँच १६ मे २०११ 

बाह्य कडीहरूसम्पादन