रिमा विश्वकर्मा

नेपाली चलचित्र अभिनेत्री

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् ।[१] उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनी ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् ।[२]

रिमा विश्वकर्मा
जन्मरिमा विश्वकर्मा
बर्दिया, गुलरिया,नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, मोडल, ब्युटि कन्टेस्टेन्ट, संचारकर्मी
उचाइ१.६१ मी (५ फिट   इन्च)
धर्महिन्दू

शिक्षा सम्पादन गर्नुहोस्

रिमाले आफ्नो प्राथमिक शिक्षा हिमालयन विधा मन्दिरबाट प्राप्त गरिन् भने प्रवेशिका परीक्षा चाहिं नभरत्न माध्यमिक बिद्यालय काभ्रेपलाञ्चोक जिल्ला पनौतीबाट गरिन् । हाल उनी पिनाकल एकेडमीबाट मास कम्युनिकेसन विषय लिएर स्नातक गर्दै छिन् ।[२]

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

चलचित्र
वर्ष चलचित्र रोल टिप्पणी
२०११ स्वर
२००६ भिजा गर्ल
२०१४ ऋतु
स्केप
सिक्स फिट लाइफ
२०१६ भाले फाइट
२०१६ बाटो मुनीको फुल २
२०१८ कोहलपुर एक्सप्रेस

अवार्ड सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

■ नम्रता श्रेष्ठ

■ निशा अधिकारी

■ प्रियंका कार्की

■ ऋचा शर्मा

■ केकी अधिकारी