रितिका सिंह
भारतीय अभिनेत्री
रितिका सिंह (जन्म १६ डिसेम्बर १९९४) एक भारतीय अभिनेत्री तथा मिश्रित मार्सल कलाकार हुन् । उनी तमिल, तेलुगु तथा हिन्दी चलचित्रमा काम गर्ने गर्छिन् । भारतको लागि २००९ एसियाली इन्डोर गेम्स र सुपर फाइट लिगमा भाग लिए पछि, उनले भारतीय तमिल चलचित्र साला खडूसमा आर. माधवनसँग मुख्य भूमिकामा अभिनय गरेकी हुन् ।[२]
रितिका सिंह | |
---|---|
जन्म | रितिका मोहन सिंह १६ डिसेम्बर १९९४[१] मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, मार्सल कलाकार |
कार्यकाल | २०१६–वर्तमान |
उचाइ | ५ फिट ४ इन्च |
तौल | ५६ किलोग्राम |
अवार्ड
सम्पादन गर्नुहोस्वर्ष | चलचित्र | अवार्ड |
---|---|---|
२०१६ | इरुधि सुत्त्रु | राष्ट्रिय चलचित्र पुरस्कार |
आनन्द विकाटेन सिनेमा अवार्ड-उत्कृष्ट चलचित्र पुरस्कार[३] | ||
साला खडूस | फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Ritika Singh learns Tamil for her next", The Times of India, ६ अप्रिल २०१६, अन्तिम पहुँच ७ अक्टोबर २०१६।
- ↑ "Ritika Singh wants to stay grounded", The Indian Express, २०१६-०१-१४, अन्तिम पहुँच २०१६-०९-२५।
- ↑ "Ananda Vikatan Cinema Awards - 2016", www.vikatan.com (तमिलमा), अन्तिम पहुँच २०१७-०१-२८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा रितिका सिंह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।