राष्ट्रपति रनिङ शिल्ड २०७९

राष्ट्रपति रनिङ शिल्ड २०७९ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२ औं संस्करण हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा संचालन भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड २०७९
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लोगो
आयोजक सहरपोखरा, कास्की जिल्ला
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या७ टिम
५००+ खेलाडीहरु
प्रतियोगिताहरू६ खेल

सहभागी टिमहरु सम्पादन गर्नुहोस्

राष्ट्रपति रनिङ शिल्ड २०७९ सहभागी टिमहरु

समावेशी खेलहरू सम्पादन गर्नुहोस्

राष्ट्रपति रनिङ शिल्ड २०७९ मा समावेश ६ खेलहरू

  •  भलिबल
  •  कबड्डी
  • मार्सल-आर्ट्स

  •   कराते
  •  तेक्वान्दो
  •  उसु

अन्तिम पदक तालिका सम्पादन गर्नुहोस्

राष्ट्रपति रनिङ शिल्ड २०७९ को अन्तिम पदक तालिका[१]
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. लुम्बिनी प्रदेश १६ ११ ११ ३७
२. बागमती प्रदेश १६ २० ४५
३. सुदूरपश्चिम प्रदेश २५
४. गण्डकी प्रदेश ११ ११ २७
५. कर्णाली प्रदेश १० १५ ३०
कुल ५० ५० ६५ १६५

नयाँ किर्तिमानहरु सम्पादन गर्नुहोस्

  • छात्रा लङजम्प निशा चौधरी- ५.४७ मिटर
  • १ सय मिटर दौड- १२.५३ सेकेन्डमा पूरा गर्दै निशा चौधरीले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् ।
  • ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर- ५४.२० सेकेन्डको कीर्तिमान रचिन् ।
  • छात्र लङजम्पमा सुदिप थारुले- ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "राष्ट्रपति रनिङ शिल्ड : लुम्बिनी टिम च्याम्पियन", खेलपाती, अन्तिम पहुँच बिहीबार, असार ३०, २०७९