राष्ट्रपति रनिङ शिल्ड


राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।जसको आयोजना राष्ट्रिय खेलकुद परिषदले गर्ने गर्दछ।

राष्ट्रपति रनिङ शिल्ड
पहिलो संस्करण२०६६
अन्तिम संसकरण२०७४
उदेश्यविद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने ।
प्रमुख कार्यालयकाठमाडौ

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०६५ साल सम्म यस खेलकुद प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना गरिन्थ्यो।त्यसैले यसप्रकाले राष्ट्रपति रनिङ शिल्डको सुरूवाट वि.स.२०६६ साल देखि भएको हो ।


सहभागी टिमहरू सम्पादन गर्नुहोस्

यस नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाच विकास क्षेत्रका विद्यालय स्तरीय विद्यार्थीहरूको सहभागीता रहने गर्दछ। [१]

खेलहरू सम्पादन गर्नुहोस्

यस प्रतियोगितामा सहभागी जम्मा ८ खेलहरू [२]

  • भलिबल
  • एथलेटिक्स
  • कबड्डी
  • तेक्वान्दो

  • कराँते
  • उसु
  • फुटबल
  • क्रिकेट

नोट:- कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक भने टिम च्याम्पियनमा गणना गरिँदैन।

पुरस्कार राशि सम्पादन गर्नुहोस्

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

विजेताहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. www.Onlinekhabar.com २०७४ को नवौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
  2. www.Onlinekhabar.com राष्ट्रपति रनिङ शिल्डमा ८ खेलको सहभागीता