रातो मच्छिन्द्रनाथ मन्दिर
रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ । [१]
रातो मच्छिन्द्रनाथ मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | ललितपुर जिल्ला |
देश | नेपाल |
वास्तुकला प्रकार | प्यागोडा |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा रातो मच्छिन्द्रनाथ मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- नेपालका मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- मन्दिर
- कुम्भेश्वर मन्दिर (Kumbeshwar Mandir)
- वटुक भैरव (Batuk Bhairab (Lagankhel))
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
- रातो मच्छिन्द्रनाथको भोटो जात्रा
- मच्छिन्द्रनाथ
- सेतो मच्छिन्द्रनाथको रथयात्रा
- मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)