रवि शंकर

भारतीय संगीतकार र सितार बाधक

पण्डित रवि शंकर (बङ्गाली: রবি শংকর; जन्म : रवीन्द्र शंकर चौधरी, ७ अप्रिल १९२०, बनारस - ११ डिसेम्बर २०१२)[१] एक सितार वादक र संगीतकार थिए। उनले विश्वका धेरै महत्त्वपूर्ण संगीत उत्सवहरूमा भाग लिएका थिए । उनको यौवन यूरोपभारतमा आफ्नो भाइ उदय शंकरसँग नृत्य समूहको साथ यात्रा गर्दै बित्यो ।

रवि शंकर
Ravi Shankar 2009 crop.jpg
२००९ मा दिल्लीको एक आयोजनमा प्रस्तुति गर्दै रविशंकर
उपनाम:रवीन्द्र शंकर चौधरी
जन्म: (१९२०-०४-०७)७ अप्रिल १९२०
बनारस, ब्रिटिस भारत
मृत्यु:११ डिसेम्बर २०१२(२०१२-१२-११) (९२ वर्ष)
सेन डिएगो, संयुक्त राज्य अमेरिका
कार्यक्षेत्र:

शिक्षासम्पादन

रवि शंकरले भारतीय शास्त्रीय संगीतको शिक्षा उस्ताद अल्लाऊद्दीन खाँबाट प्राप्त गरेका थिए। आफ्नो भाइ उदय शंकरको नृत्य दलसँग भारत र भारत बाहिर समय बिताउने रविशंकरले १९३८ देखी १९४४ सम्म सितारको अध्ययन गरेर फेरी स्वतन्त्र तरिकाले काम गर्न थालेका थिए। पछि उनको विवाह पनि उस्ताद अल्लाऊद्दीन खाँकी छोरि अन्नपूर्णा सँग भयो।

जीवनीसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सितार वादक पण्डित रविशंकरको निधन", जनसत्ता (वाशिंगटन), १२ दिसम्बर २०१२, अन्तिम पहुँच १२ दिसम्बर २०१२ 

बाह्य कडीहरूसम्पादन