रवि शंकर

भारतीय संगीतकार र सितार बाधक

पण्डित रवि शंकर (बङ्गाली: রবি শংকর; जन्म : रवीन्द्र शंकर चौधरी, ७ अप्रिल १९२०, बनारस - ११ डिसेम्बर २०१२)[१] एक सितार वादक र संगीतकार थिए। उनले विश्वका धेरै महत्त्वपूर्ण संगीत उत्सवहरूमा भाग लिएका थिए । उनको यौवन यूरोपभारतमा आफ्नो भाइ उदय शंकरसँग नृत्य समूहको साथ यात्रा गर्दै बित्यो ।

रवि शंकर

शिक्षा सम्पादन गर्नुहोस्

रवि शंकरले भारतीय शास्त्रीय संगीतको शिक्षा उस्ताद अल्लाऊद्दीन खाँबाट प्राप्त गरेका थिए। आफ्नो भाइ उदय शंकरको नृत्य दलसँग भारत र भारत बाहिर समय बिताउने रविशंकरले १९३८ देखी १९४४ सम्म सितारको अध्ययन गरेर फेरी स्वतन्त्र तरिकाले काम गर्न थालेका थिए। पछि उनको विवाह पनि उस्ताद अल्लाऊद्दीन खाँकी छोरि अन्नपूर्णा सँग भयो।

जीवनी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सितार वादक पण्डित रविशंकरको निधन", जनसत्ता (वाशिंगटन), १२ दिसम्बर २०१२, अन्तिम पहुँच १२ दिसम्बर २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्