रम्या कृष्णन
रम्या कृष्णन(हिन्दी, तेलुगू, तमिल, मलयालम र कन्नड भाषामा २०० भन्दा धेरै चलचित्रमा कार्य गरी सकेकी छिन्।[१]
१५ सेप्टेम्बर १९६७ ) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनीलेरम्या कृष्णन | |
---|---|
जन्म | चेन्नई, तमिल नाडु, भारत | १५ सेप्टेम्बर १९६७
पेशा | अभिनेत्री |
कार्यकाल | १९८३– हाल सम्म |
जीवनसाथी | कृष्णा वामसी (२००३–वर्तमान) |
सन्तान | ऋत्विक |
अभिनय
सम्पादन गर्नुहोस्उनको अभिनयको शुरूआत केवल १३ वर्षको उमेरमा भएको थियो। तब उनी ८ कक्षामा पढने गर्थिन्। उनी एक मलयालम भाषाको चलचित्र नेरम पुलरुंबोलमा मम्मूठी र मोहनलालको साथ मुख्य भूमिकामा थिइन्।[२] तर यो चलचित्रको प्रदर्शनम ढिलो भयो र यो चलचित्र १९८६मा प्रदर्शित भयो। यस कारण उनको पहली प्रदर्शित चलचित्र वेल्लाई मनसू (१९८५) नामक एक तमिल चलचित्र बन्यो। जसमा उनको साथ वाई॰ जी॰ महेन्द्रले अभिनय गरे।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://flashnewstoday.com/index.php/ramya-krishnan/ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२२ मिति
- ↑ Sujith P. Nair (अप्रिल १-१४, २०१५), "Interview with Ramya Krishnan", Vanitha (Malayalamमा): 18–20।