युरिया वा कारबामाइड (अङ्ग्रेजी: Urea, Carabamide, CO(NH2)2 सेतो, गन्ध नभएको, ठोस, घुलनसील रासायनिक यौगिक हो। सन् १८२८ मा जर्मनका वैज्ञानिक फ्रेडरिक होलरले जीवित प्राणी बाहिरी वातावरणमा पनि युरिया बन्न सक्ने पत्ता लगाए।

प्रयोग सम्पादन गर्नुहोस्

कृषि सम्पादन गर्नुहोस्

विश्वमा उत्पादन हुने ९०% भन्दा अधिक युरिया नाइट्रोजन-युक्त मल खाद (उर्वरक Fertilizer)को रुपमा उपयोग हुन्छ। [१] युरियामा ठोस वस्तु मध्ये सबैभन्दा उच्च नाइट्रोजन मात्रा हुन्छ। त्यसकारण युरियाको प्रती नाइट्रोजन पोषण ढुवानी खर्च न्यून हुने गर्छ।

रेजिन सम्पादन गर्नुहोस्

युरियालाई युरिया फर्मलडिहाइड रेजिनको उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ।

विस्फोटक सम्पादन गर्नुहोस्

युरिया युरिया नाइट्रेट लगायतका विस्फोटक बनाउन पेअयोग हुन्छ। युरिय्स नाइट्रेट (इम्प्रोभाइज्ड एक्प्लोसिब डिभाइस) (IED)को रुपमा प्रयोग हुन्क्च।

अटोमोबाइल सम्पादन गर्नुहोस्

प्रयोगशाला सम्पादन गर्नुहोस्

चिकित्सा प्रयोग सम्पादन गर्नुहोस्

युरिया युक्त क्रिम छालाको पुनर्जलकरणको लागि प्रयोग हुन्छ। युरिया ४०% सोरियासिस, जेरोसिस, अनिकोमाइकोसिस, इक्थिओसिस, इक्जेमा, केराटोसिस, केराटोडेर्म,कर्न, र क्यालुसेस को पहिचानमा प्रयोग हुन्छ।

युरिया इन्जेक्सन, पहिले गर्भपतन गर्न प्रयोग गरिन्थ्यो। [२]

अन्य उपयोग सम्पादन गर्नुहोस्

  • भाडा माझ्ने साबुन बनाउन
  • दाँत चम्काउने पदार्थमा
  • जनावरको दानाको रुपमा

उत्पादन सम्पादन गर्नुहोस्

युरिया औद्योगिक स्तरमा उत्पादन हुन्छ। २०१२ मा, विश्वव्यापी युरिया उत्पादन क्षमता करिब १८४ मिलियन टन थियो। [३]

औद्योगिक विधि सम्पादन गर्नुहोस्

उद्योगमा, उरिया एमोनियाकार्बन डाइअक्साइडबाट उत्पादन गरिन्छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. ढाँचा:Ullmann
  2. "Induction of therapeutic abortion by intra-amniotic injection of urea", British Medical Journal 1 (5739): 28–9, जनवरी १९७१, डिओआई:10.1136/bmj.1.5739.28, पिएमआइडी 5539139, पिएमसी 1794772 
  3. "Market Study Urea", Ceresana.com, २०१२, अन्तिम पहुँच २०१३-०५-१७