उर्वरक (Fertilizers) यस्ता रसायन हुन्छन् जो रुख-बिरुवाहरु वृद्धिमा सहायक हुन्छन्। पौधाहरूलाई उर्वरक दुइ प्रकारले दिइन्छ : जमीनमा हालेर - यी तत्व पौधाहरूको जराहरु द्वारा अवशोषित हुन्छन् ; अथवा पातहरूमा छिडकाउ गर्नको लागि पातहरु द्वारा शोषित गर्न लाग्छन्। उर्वरक, पौधाहरुका लागि आवश्यक तत्वहरूको पूर्ति गर्दछन्।

मल हाल्दै; मल एउटा जैविक उर्वरक हो।

उर्वरकको वर्गीकरण

सम्पादन गर्नुहोस्
  • कार्बनिक/जैविक उर्वरक (कम्पोस्ट, यूरिया) वा अकार्बनिक उर्वरक (अमोनियम नाइट्रेट)
  • प्राकृतिक ( पीट ) वा कृत्रिम उर्वरक (सुपर फॉस्फेट)sushil.pangali

पौधाहरुका लागि आवश्यक पोषक तत्व

सम्पादन गर्नुहोस्

पौधाहरुका लागि तीन प्रमुख पोषक तत्व छन्:

द्वितीयक पोषक तत्व

सम्पादन गर्नुहोस्

सूक्ष्म पोषक तत्व (माइक्रोन्युट्रिएन्ट्स)

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्