कच्चा पदार्थ ती आधारभूत सामग्रीलााई भनिन्छ जुन विभिन्न शिल्पमा उत्पादनको कामको लागि प्रयोग गरिन्छ। उदाहरणका लागि, चिनी मिलको लागि उखु, कपडा उद्योगको लाागि कपाास, कागजको लागि बाँस तथा पराल र फलाम कारखानाको लागि फलाम कच्चा पदार्थ हुन् ।

रबरको रुखबाट दूध सङ्कलन गरिदै।

औद्योगिक दृष्टिकोणबाट, युरोपका विकसित पुँजीवादी देशहरूलाई कच्चा मालको आवश्यकता थियो, त्यसैले उनीहरू विश्वको अन्य महाद्वीपहरूमा धेरै उपनिवेशहरू स्थापना गरे र त्यहाँको कच्चा मालबाट बिभिन्न बस्तुहरू तयार गरे र फेरी उनीहरूकै देशहरूमा विक्री गरी धेरै लाभ प्राप्त गरे।