युगदेखि युगसम्म (चलचित्र)

युगदेखि युगसम्म (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यो नायक राजेश हमालको पहिलो नेपाली चलचित्र थियो। यो चलचित्र निकै राम्रो व्यापार गर्न सफल चलचित्र हो।

युगदेखि युगसम्म
निर्देशकदीपक रायमाझी
कथाकुवेर शर्मा
निर्माताछविराज ओझा
कुवेर शर्मा
मुख्य कलाकारराजेश हमाल
कृष्टि केसी
छायाङ्कनजाबेद शाह
प्रदर्शन मिति
२५ अगस्त १९९१
अवधि
१३८ मिनेट
देशनेपाल
भाषानेपाली

चलचित्रमा राजेश हमाल, कृष्टि मैनाली, कृष्ण पहारी, मदन दास श्रेष्ठ, सुशीला रायमाझी, गोपालराज मैनाली, गोपाल भुटानी, लगायतका कलाकारको अभिनय रहेको छ।

पात्रहरू सम्पादन गर्नुहोस्

  • राजेश हमाल
  • कृस्टि मैनाली
  • टिका पहारी
  • सुशीला रयमाझि
  • मदन दास श्रेष्ठ
  • रचना सिंह
  • गोपाल राज मैनाली
  • मोहन निरौला
  • गोपाल भुटानी
  • नरेन्द्र थापा
  • सन्तु तामाङ
  • एन बि महर्जन
  • प्रदीप सिंह
  • स्रवन कुमार आचार्य (योद्धाको रूपमा)

गितहरु सम्पादन गर्नुहोस्

१ आँधीले रोक्न सक्दैन

२ नाच्यो मैच्क्ङ

३ म नाच्छु

४ मन भित्र

५ तीन पाते डाँडा काटेर

सन्दर्भ सम्पादन गर्नुहोस्