युगदेखि युगसम्म (चलचित्र)
युगदेखि युगसम्म (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यो नायक राजेश हमालको पहिलो नेपाली चलचित्र थियो। यो चलचित्र निकै राम्रो व्यापार गर्न सफल चलचित्र हो।
युगदेखि युगसम्म | |
---|---|
निर्देशक | दीपक रायमाझी |
कथा | कुवेर शर्मा |
निर्माता | छविराज ओझा कुवेर शर्मा |
मुख्य कलाकार | राजेश हमाल कृष्टि मैनाली |
छायाङ्कन | जाबेद शाह |
प्रदर्शन मिति | २५ अगस्त १९९१ |
अवधि | १३८ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
चलचित्रमा राजेश हमाल, कृष्टि मैनाली, कृष्ण पहारी, मदन दास श्रेष्ठ, सुशीला रायमाझी, गोपालराज मैनाली, गोपाल भुटानी, लगायतका कलाकारको अभिनय रहेको छ।
पात्रहरू
सम्पादन गर्नुहोस्- राजेश हमाल
- कृस्टि मैनाली
- टिका पहारी
- सुशीला रयमाझि
- मदन दास श्रेष्ठ
- रचना सिंह
- गोपाल राज मैनाली
- मोहन निरौला
- गोपाल भुटानी
- नरेन्द्र थापा
- सन्तु तामाङ
- एन बि महर्जन
- प्रदीप सिंह
- स्रवन कुमार आचार्य (योद्धाको रूपमा)
गितहरु
सम्पादन गर्नुहोस्१ आँधीले रोक्न सक्दैन
२ नाच्यो मैच्क्ङ
३ म नाच्छु
४ मन भित्र
५ तीन पाते डाँडा काटेर