यहाँदेखि त्यहाँसम्म (उपन्यास)
नेपाली भाषाको उपन्यास
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यहाँदेखि त्यहाँसम्म धनुषचन्द्र गौतमद्वारा लेखिएको उपन्यास हो । साझा र मदन पुरस्कार प्राप्त गरेको अघिल्लो उपन्यास 'घामका पाइलाहरू' कै निरन्तरता यस उपन्यासलाई मान्न सकिन्छ । यो उपन्यासमा डा. ईश्वर बरालको लामो भूमिका नेपाली आञ्चलिक उपन्यास 'यहाँदेखि त्यहाँसम्म' 'मा आञ्चलिक उपन्यास ,आञ्चलिकता र उपन्यासबारे लामो चर्चा गरेका छन् । २०४२ सालमा प्रथमपटक प्रकाशित यस उपन्यास गोतामेको पूर्ववत् उपन्यास कै पात्र र प्रसङ्गलाई साथमा लिएर हिँड्छ तर उपन्यास घामका पाइलाहरूको विपरीत गाउँको परिवेशमा ढलेको छ ।[१]
लेखक | धनुषचन्द्र गौतम |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.स. २०४२ |
पृष्ठ | ३०१ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ साझा प्रकाशनका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति