मौसम (फल)
मौसम वा मौसमी सुन्तलाको प्रजातिको एक फल हो। यो दक्षिण तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ।यो फलको स्वाद गुलियो तथा अमिलो हुन्छ|यो फल नेपालमा प्राय: पहाडी भेगमा पाईन्छ|यसको फलबाट जूस बनाइन्छ|
मौसम | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
वंश: | |
प्रजाति: | C. limetta
|
वैज्ञानिक नाम | |
Citrus limetta Risso |