मोथे औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने जङ्गली वनस्पति हो ।

मोथे
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. rotundus
वैज्ञानिक नाम
Cyperus rotundus
L.
A Cyperus rotundus tuber, approximately 20 mm long
A cross section through the flower stem

मोथेको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

अजीर्ण–अपच, अरुची, पखाला, आऊँ परेको, घाउ, वान्ता, हैजा, कमजोर स्मरणशक्ति, महिलामा कष्टपूर्ण महिनाबारी, कमजोरी, ज्वरो, रक्त विकार, पिसावमा अवरोध, पित्तथैलीमा पथ्थरी, चर्मरोग, पेट दुखेको, पेटमा जुका परेकोमा यसको गानोको रस खाइन्छ । स्तनमा दूधको मात्रा र स्तनको आकार बढाउन यसको गानोको रस स्तनमा दलिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री