गुहिल वंश मेदपाट (वर्तमान मेवाड) क्षेत्रको शासक थिए । गुहिल वंशी राजाहरू सुरूवातमा गुर्जर प्रतिहार वंशको रजौटा को रूपमा ८औं देखि १०औं शताब्दी सम्म शासन गरे ।

Guhila headquarters at various times

इतिहाससम्पादन

सन्दर्भसम्पादन