ढाँचा:उत्तर प्रदेशका मण्डलहरू मीर्जापुर मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। यो मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

मीर्जापुर मण्डलमा निम्न ३ वटा जिल्लाहरू छन:
  1. मीर्जापुर जिल्ला
  2. संत रविदास नगर जिल्ला
  3. सोनभद्र जिल्ला