फेन्टा मिस नेपाल प्रतियोगिता - २०१४ सन् २०१४ मे २ मा भयो । यस प्रतियोगितामा मिस नेपालको उपाधि सुविन लिम्बूले हासिल गरिन् । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः प्रिन्शा श्रेष्ठसोनी राजभण्डारी भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको थियो । यस वर्ष मिस नेपाल विजेताले १ लाख रूपैयाँ नगद र एउटा अपार्टमेन्ट पाएका थिए भने फेन्टाको तर्फबाट ब्राण्ड एम्बेसडर नियुक्त गरिएको थियो । मिस बेस्ट कम्प्लेक्सन ब्युटी विथ अ पर्पस प्रिन्शा श्रेष्ठ, पन्क्चुआलिटी अलिसा कुँवर, मिस फ्रेन्डसिप र मिस स्टाइलिस सोनी राजभण्डारी, कवीट मोना बज्राचार्य, ट्यालेन्ट र मिस बबली लाक्पा वाङगमोले जितिन् ।

मिस नेपाल २०१४
मिति:२ मे २०१४
स्थाननेपाल एकेडमी हल, काठमाडौँ, नेपाल
प्रशारकनेपाल टेलिभिजन
विजेतासुविन लिम्बू
TBA

नतिजा सम्पादन गर्नुहोस्

प्राप्त स्थान सम्पादन गर्नुहोस्

अन्तिम नतिजा उम्मेदवार
मिस नेपाल वर्ल्ड २०१४
मिस नेपाल अर्थ २०१४
मिस नेपाल इन्टरनेसनल २०१४
मिस नेपाल - टुरिजम क्वीन इन्टरनेसनल २०१४
  • ललितपुर - प्रनैना केसी
उत्कृष्ठ १०
  • चितवन -सितोष्णा बन
  • किर्तिपुर - अलिसा कुँवर
  • दमक - वर्षा राइ
  • धरान - नेहा बजाज
  • ललितपुर - राष्मिता महर्जन

विशेष अवार्डहरू सम्पादन गर्नुहोस्

अवार्ड प्रतियोगी
  • द हिडेन ट्रिजर मिस ट्यालेन्ट
  • रसुवा - लाक्पा तामाङ
  • श्री गणपति ज्वेलर्स मिस फोटोजेनिक
  • चितवन - सितोष्णा बन
  • नाङलो मिस पर्सनल्याटी
  • ललितपुर - प्रनैना केसी
  • सुलुक्स मिस पंकचुयालिटी
  • किर्तिपुर - अलिसा कुँवर
  • रिपब्लिका फेन्टा मिस बबली
  • रसुवा - लाक्पा तामाङ
  • होन्डा मिस स्टाइलिस
  • पोखरा - सोनी राजभण्डारी
  • ह्युन्डाई मिस फ्रेन्डसिप
  • पोखरा - सोनी राजभण्डारी
  • माया'ज सेलोन मिस ब्युटिफुल हेयर
  • पोखरा - रश्मी अधिकारी
  • बर्नान मिस बेस्ट कम्प्लेक्सन
  • काठमाडौँ - प्रिन्शा श्रेष्ठ
  • इशानी'ज ब्युटी विथ अ पर्पस
  • काठमाडौँ - प्रिन्शा श्रेष्ठ

उम्मेदवारहरू सम्पादन गर्नुहोस्

# प्रतियोगी[१] उमेर उचाईं गृहनगर उपाधि
प्रिन्शा श्रेष्ठ २२ १.७० मी (५ फिट ७ इन्च) काठमाडौँ पहिलो रनर अप
मिस बेस्ट कम्प्लेक्सन
ब्युटी विथ अ पर्पस
वर्षा राई २० १.६५ मी (५ फिट ५ इन्च) दमक टप १०
प्रियंका झा २१ १.६८ मी (५ फिट ६ इन्च) जनकपुर
लाक्पा वोङ्मो २२ १.६३ मी (५ फिट ४ इन्च) रसुवा मिस ट्यालेन्ट
मिस्स बबली
सुविन लिम्बू २३ १.७३ मी (५ फिट ८ इन्च) धरान बिजेता
प्रियंका भण्डारी २० १.६५ मी (५ फिट ५ इन्च) गोरखा
नेहा बजाज २० १.७० मी (५ फिट ७ इन्च) धरान टप १०
नमिता गुरुङ २२ १.६४ मी (५ फिट   इन्च) लुम्बिनी
ग्रीष्मा बस्नेत १९ १.६४ मी (५ फिट   इन्च) मोरङ
१० रष्मीता महर्जन २३ १.७० मी (५ फिट ७ इन्च) ललितपुर टप १०
११ सितोष्ण बन २० १.७५ मी (५ फिट ९ इन्च) चितवन टप १०
मिस फोटोजेनिक
१२ अलिसा कुँवर २१ १.६९ मी (५ फिट   इन्च) किर्तिपुर टप १०
मिस पंक्चुयालीटी
१३ सरला नेपाल २४ १.७० मी (५ फिट ७ इन्च) नुवाकोट
१४ मोना बज्राचार्य २१ १.६७ मी (५ फिट   इन्च) काभ्रे
१५ रश्मी अधिकारी २० १.७० मी (५ फिट ७ इन्च) पोखरा मिस ब्युटिफुल हेयर
१६ सोनी राजभण्डारी २४ १.६५ मी (५ फिट ५ इन्च) पोखरा दोश्रो रनर अप
मिस फ्रेन्डसिप
मिस स्टाइलिस
१७ आस्था पोखरेल २२ १.७६ मी (५ फिट   इन्च) काठमाडौँ तेश्रो रनर अप
१८ रजनिता भेटवाल २१ १.६५ मी (५ फिट ५ इन्च) काठमाडौँ
१९ प्रनैना केसी २४ १.७३ मी (५ फिट ८ इन्च) ललितपुर चौथौ रनर अप
मिस पर्सन्यालिटी
२० रिचा भट्टराई २० १.६९ मी (५ फिट   इन्च) मोरङ

टिप्पणीहरू सम्पादन गर्नुहोस्

मिस नेपाल २०१४.

  • (#१) प्रिन्शा श्रेष्ठ मिस इकलेज २००९ की पहिलो रनर अप भएकी थिइन् ।
  • (#२) वर्षा राई मिस पुर्वान्चल २०१३ की दोश्रो रनर अप भएकी थिइन् ।
  • (#४) लाक्पा तामाङ मिस तामाङ २०१३ भएकी थिइन् ।
  • (#६) प्रियंका भण्डारी मिस ग्लोबल इन्टरनेसनल २०१२ भएकी थिइन् ।
  • (#७) नेहा बजाज क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चल २०१३ भएकी थिइन् ।
  • (#८) नमिता गुरुङ मिस तामुस्यो २०११ भएकी थिइन् ।
  • (#९) ग्रीष्मा बस्नेत मिस एकलेज २०१२ भएकी थिइन् ।
  • (#१०) रष्मिता महर्जन मेगा मोडेल सिजन २ कि बिजेता भएकी थिइन् ।
  • (#११) सितोष्णा बन क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस चितवन २०१३ भएकी थिइन् ।[२]
  • (#१२) अलिसा कुँव मिस नेपाल ग्लोबल २०१२ को पहिलो रनर अप भएकी थिइन् ।
  • (#१५) रश्मी अधिकारी क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस पोखरा २०१३ भएकी थिइन् ।[३]
  • (#१७) आस्था पोखरेलले सन् २०१३ को सुपरमोडेल नेपाल नामक प्रतियोगिता जितेकी थिइन् भने एसिया नेक्स्ट टप मोडेलको पहिलो संस्करणमा ५ औ स्थान हात परेकी थिइन् ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "2013 Miss Universe to crown new Bb. Pilipinas", ABS-CBN News, फेब्रुअरी ९, २०१४, अन्तिम पहुँच मार्च १९, २०१४ 
  2. "Sitoshna Ban – Miss Chitwan 2013 » Nepali Models A - Z", Models.hawamodel.com, २०१३-०२-०७, अन्तिम पहुँच २०१३-११-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१४ मिति
  3. "Rashmi Adhikari is Miss Pokhara 2013 » Nepali Models A - Z", Models.hawamodel.com, २०१३-१०-०४, अन्तिम पहुँच २०१३-११-२९  = Archive.today अभिलेखिकरण २०१३-११-२९ मिति

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्