मिसेल विलियम्स

मिसेल इङ्ग्रिड विलियम्स (जन्म सन् १९८० सेप्टेम्बर ९) अमेरिकी अभिनेत्री हुन्। सन् १९९० को सुरूवातमा टेलिभिजन क्षेत्रमा अतिथि भूमिकाहरूबाट सुरुवात गरेपछि विलियम्सलाई डब्ल्यु बी टेलिभिजन शृङ्खला 'डसन्स क्रिक'मा आफ्नो पात्र जेन लिन्डलेबाट सफलता प्राप्त भयो। विलियम्सले 'डिक' (सन् १९९९) र 'प्रोजेक नेसन' (सन् २००१) जस्ता चलचित्रहरूमा अभिनय गरेकी छिन्। उनले सन् २०१६ मा 'सर्टेन विमिन'मा अभिनय गरेकी छिन्। यसका साथै 'म्यानचेस्टर बाइ द सी' र 'ब्लु भेलेन्टाइन' जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन्। उनले सन् २०१३ मा टिन चोइस अवार्ड प्राप्त गरिन्।

मिसेल विलियम्स
Michelle Williams by Gage Skidmore.jpg
मिसेल विलियम्स
जन्ममिसेल इङ्ग्रिड विलियम्स
(1980-09-09) सेप्टेम्बर ९, १९८० (उमेर ४२)
कलिस्पेल, मोंटाना, अमेरिका
पेशाअभिनेत्री
कार्यकालसन् १९९३–हाल सम्म
समकक्षीहिथ लेजर (२००४–२००७)
सन्तानमटिल्डा रोज लेजर (ज. २००५)

जीवनीसम्पादन

मिसेलको जन्म सन् १९८० सेप्टेम्बर ९ मा कलिस्पेल, मोन्टाना, अमेरिकामा भएको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन