मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी (४ इन्च) सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो ।[१] साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।

मिनिस्कर्ट
जिन्स मिनिस्कर्ट लगाएकी मोडल
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. (फ्रान्सेली) Sophie George, Le Vêtement de A à Z, ISBN 978-2-9530240-1-2, p.100.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्