मालिका देवी एक मष्टा देवता अन्तर्गत पर्ने स्त्री तत्व देवीको नाम हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ । मष्टा/ मष्टो अन्तर्गतका देबी देवता मालिका पुजीय पछि लगतै पुजिन्छन । मालिकको स्थानमा विभिन्न नामका मस्टो देवताहरू जान्छन । मष्टा/ मष्टो पुज्नेहरू मालिकासँग सम्बन्धित भेटिन्छन ।